रेनोको दशैं-तिहार लक्षित ‘रेनो उत्सव’ सार्वजनिक

काठमाडौं । नेपालका लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले ग्राहकहरुलाई लक्षित गरी ‘रेनो उत्सव’ योजना सार्वजनिक गरेको छ । यो योजनाको नारा ‘चाडपर्वको शुभ सुरुवात, गरौं रेनोको साथ’ रहेको छ । योजना अनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताहरुले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, २ वर्षका लागि निःशुल्क सर्भिसिङको साथै एक्स्चेन्ज […]