काठमाडौं (अस) । सिराहाको लहानमा रेनो सोरुम सञ्चालनमा आएको छ । कम्पनीले सिरहामा भाग्य महालक्ष्मी अटोमोबिल्स सोरुम खोलेको हो । भाग्य महालक्ष्मी अटोमोबिल्सका सञ्चालक राम साह तथा जिल्ला उद्योग वाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्य सहभागी कार्यक्रममा कम्पनीका जनरल म्यानेजर अधीरकुमार श्रेष्ठ र सेल्स नेटवर्क प्रमुख विपुल भट्टराईले संयुक्त रूपमा सोरुम उद्घाटन गरे ।
ग्राहकलाई गुणस्तरीय सेवा दिन प्रतिबद्ध लहानमा सोरुम खोलिएको कम्पनीका कम्पनीका जनरल म्यानेजर श्रेष्ठले बताए । लहान सोरुमले यस क्षेत्रका ग्राहकलाई गाडीसम्बन्धी सेवा उपलब्ध गराउने कम्पनीका सेल्स नेटवर्क प्रमुख भट्टराईले जानकारी दिए । सोरुममा रेनोका सर्वाधिक क्विड, ट्राइबर, काइगर र डस्टरलगायत गाडी उपलब्ध हुनेछन् । सोरुमबाट उपभोक्ताले स्पेयर पार्टस्, एसेसरिजलगायत सेवा लिन सक्ने कम्पनीले बताएको छ ।
काठमाडौं । बढ्दो ट्राफिक जामबाट केही राहत पाउन अटोमेटीक एसयूभी किन्न खोज्नेलाई बजारमा उपलब्ध सबैभन्दा सस्तो गाडी रेनो काइगर हो । एक महिनाअघि एड्भान्स अटोमोवाइलले नेपाली बजारमा ल्याएको रेनो काइगर विभिन्न ५ भेरियन्टमा अटोमेटेड म्यानुयल गियरबक्स (एएमटी)मा उपलब्ध रहेको छ । कम्पनीले अहिले एएमटी गियरबक्स भएकाे आरएक्सएल, आरएक्सएल ड्यूलटोन, आरएक्सटी, आरएक्सटी ड्यूलटोन, आरएक्सजेड र आरएक्सजेड […]
काठमाडौं (अस) । नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले भर्चुअल कार्यक्रममार्फत रेनो काइगर सार्वजनिक गरेको छ ।
कम्पनीले रेनोको नयाँ एसयूभी रेनो काइगर सार्वजनिक गरेको हो ।
रेनो काइगर एसयूभीमा स्पोर्टी आवरण, सर्माट प्रविधि र स्टनिङ प्रदर्शनी रहने कम्पनीले बताएको छ ।
गाडीलाई सामान्य, इको र स्पोर्ट मोड गरी ती मोडलमा सञ्चालन गर्न सकिन्छ । कम्पनीका अनुसार स्पोर्ट मोडमा एबीएस, इबिडी ब्रेकिङ प्रविधि र ४ वटा एयरब्याग छन् ।
यो एसयुभीमा एलइडी हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रविधि, भ्वाइस रेक्निसन प्रविधि, वायरलेस फोन चार्जर, अटो एसीलगायतका विशेषता छन् ।
रेनो काइगरमा भएको १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७१ बीएचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ । यो ९९९ सिसीको गाडी हो ।
भर्चुअल कार्यक्रममा रेनो इन्डियाका सीईओ एवं प्रबन्ध निर्देशक वेन्कटराज मनिपालले रेनो काइगर भारतमा झैं नेपालमा पनि ग्राहक रोजाइमा पर्ने विश्वास व्यक्त गरे । हाल कम्पनीका देशभर १५ आउटलेट छन् ।
रेनो काइगरअघि बजारमा क्विड, डस्टर र ट्राइबर उपलब्ध छन् । यी तीन मोडलपछि कम्पनीले रेनो काइगर एसयूभी भित्र्याएको हो ।
कम्पनीले ६ रङ र ४ भेरियन्टमा उपलब्ध हुने रेनो काइगरको सुरुआती बजार मूल्य २८ लाख ४९ हजारदेखि ३७ लाख ६९ हजार रुपैयाँसम्म तोकेको छ ।
डिस्रप्टिभ इनोभेसनको आफ्नो वचनलाई अगाडि बढाउँदै रेनो नेपालले आज द अल–न्यू काइगरको मूल्य निर्धारण गरेको छ । रेनो नेपालका अनुसार द अल–न्यू काइगरको नेपाली मूल्य रु २८।४९ लाख घोषणा गरेको हो । आइतबारदेखि नेपालका सम्पूर्ण सो रुमहरुमा यो मूल्य कार्यान्वयन गरिएको रेनो नेपालले जनाएको छ ।यस उत्कृष्ट मूल्य निर्धारणको साथ रेनो काइगरले निश्चित रुपले कम्प्याक्ट एसयुभी सेग्मेन्टमा गतिशिलता परिवर्तन गर्ने निश्चित रहेको छ । रेनो काइगरको लागि बुकिङ्ग आज देखि देशभरका १५ वटा सेल्स आउटलेटको एक्
काठमाडौँ – रेनो नेपालले द अल–न्यु काइगरको मूल्य निर्धारण गरेको छ। यस मूल्य निर्धारणको साथ, रेनो काइगरले कम्प्याक्ट एसयुभी सेग्मेन्टमा गतिशीलता परिवर्तन गर्ने निश्चित गरेको छ। रेनो काइगरका लागि बुकिङ शुक्रबारदेखि देशभरका १५ वटा सेल्स आउटलेटको एक्सटेन्सिभ डिलरसिप नेटवर्कबाट सुरु हुँदै छ। रेनो इन्डिया अपरेसनका कन्ट्री सीईओ र प्रबन्ध निर्देशक भेन्कट्राम ममिलापल्लेका अनुसार रेनो काइगर […]
रेनोको नयाँ एसयुभी रेनो काइगर सार्वजनिक भएको छ । नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले एक भर्चुअल कार्यक्रममार्फत रेनो काइगर सार्वजनिक गरेको हो । रेनो काइगर थुप्रै विशेषताले भरिपूर्ण एसयुभी हो । यसको तीन मुख्य विशेषता भनेको स्पोर्टी आवरण, सर्माट प्रविधि र स्टनिङ प्रदर्शनी रहने कम्पनीले दाबी गरेको छ ।गाडीलाई तीन मोडमा चलाउन सकिन्छ […]
काठमाडौँ / डिस्रप्टिभ इनोभेसनको आफ्नो वचनलाई अगाडि बढाउँदै रेनो नेपालले बिहीबार द अल–न्यू काइगरको मूल्य निर्धारण नेपाली रु २८.४९ लाख (सम्पूर्ण नेपालको एक्स शोरुमहरू)मा घोषणा
रेनो नेपालले आज द अल-न्यू रोनो काइगर बकिङ आरम्भको घोषणा गरेको छ । २८.४९ लाखरुपैयाँसहित नेपालको सबै एक्स शोरुमहरुबाट बुकिङ सुरु भएको हो ।
उत्कृष्ट मूल्य निर्धारणको साथ, रेनो काइगरले निश्चित रुपले कम्प्याक्ट एसयुभी सेग्मेन्टमा गतिशिलता …