इलेक्ट्रोनिक कम्पनी नोकियाले नयाँ स्मार्टफोन नोकिया सी २२ भारतमा सार्वजनिक गरेको छ । यससँगै नोकियाको नयाँ स्मार्टफोन प्रि–बुकका लागि खुला भएको छ ।
कम्पनीले एआई क्यामेरा र तीन दिनको ब्याट्री लाइफ फिचरसहितको नयाँ डिभाइस सार्वजनिक गरेको हो । सबैभन्दा नोकियाले नोकिया सी २२ दुई भेरियन्टमा लन्च गरेको छ ।
२ जीबी र्याम र ६४ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य भारू ७...
–रमेश लम्साल/ सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नेलगायतका विषय समावेश गरिएको प्रतिबद्धतापत्र आज सार्वजनिक गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरिएको प्रतिबद्धता तयारी कार्यदलका सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । संविधानसभाबाट जारी भएको […]
भिभोले वाई सिरिज अन्तर्गत दुई नयाँ मोडलहरू सार्वजनिक गरेको छ । कम्पनीले वाई २२ एस र वाई १६ नेपालमा सार्वजनिक गरेको हो । भिभो वाई सिरिज नेपालमा बजेट मैत्री र युवा उन्मुखी स्मार्टफोनहरु भनेर परिचित छन् । सार्वजनिक भएका वाई २२ एस र वाई १६ प्रविधि, नवीनता र डिजाइनमा केन्द्रित ग्राहकहरूका लागि उपयुक्त स्मार्टफोन रहेका कम्पनीले दाबी गरेको छ ।‘नेपालमा वाई सिरिजले धेरै माया पाएको छ र युवा ग्राहकहरूको हृदयमा एक विशेष स्थान बनाउन सफल भएको छ, प्रयोगकर्ताहरूले दिनुभएको मायालाई कायम राख्न हामीले
काठमाडौं, ११ असार । भिभो, एक अग्रणी स्मार्टफोन ब्रान्डले आज प्रिमियम डिजाइन, स्मुद अनुभव, उत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट क्यामेरा विशेषता भएको वाई ५५ स्मार्टफोन सार्वजनिक गरेको छ । वाई सिरिज अन्तर्गतको यूवाउन्मूखी अत्याधुनिक वाई५५ मा उत्कृष्ट फोटोग्राफी अनुभवका लागि ५० एमपी एचडी रियर क्यामेरा र एआई ट्रिपल क्यामेरा रहेको छ । यो एकसाथ धेरै एपहरु […]
गुगलले आफ्नो पहिलो स्मार्ट घडीको रुपमा गुगल पिक्सेल वाच सार्वजनिक गरेको छ । कम्पनीको वार्षिक डेभलपर कन्फ्रेन्समा गुगलले आफ्नो Wear अपरेटिंग सिस्टम तथा फिटबिट हेल्थ ट्रयाकिंग सिस्टम सहितको पिक्सेल वाच सार्वजनिक गरेको हो । स्मरण रहोस् गुगलले सन् २०१९ मा २ अर्ब १० करोडमा फिटबिट खरिद गरेको थियो । गुगल पिक्सेल वाचलाई केवल एन्ड्रोइड डिभाइससँग […]
मेगा क्यापिटल मार्केट्स लिमिटेडले नयाँ योजना ‘पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’ सार्वजनिक गरेको छ ।
मेगा क्यापिटलको पोर्टफोलियो सर्भिसको वार्षिक शुल्कमा ५०% र एक्जीटमा ५० % छुट घोषणा गरेको छ ।
यो अफरमा आवद्ध हुने सेवाग्राहीले अन्य सुविधा समेत पाउनेछन् ।
कम्पनीका अनुसार, सुरक्षित र व्यवस्थित लगानी, वित्तीय सल्लाह र मार्गदर्शन, तोकिएको स्टाफबाट ग्राहकको माग अनुसार साप्ताहिक/मासिक रिपोर्टिङ जस्ता विशेषता यस योजनामा राखिएको छ ।
यस्तै सेवाग्राहीले न्यूनतम लगानी मूल्य रु. ३ लाख, २०देखि २५ प्रतिशतसम्म प्रतिफल पाउन...
काठमाडौँ– एप्पलले ‘एप्पल वाच सिरिज ७’ सार्वजनिक गरेको छ। विशेष कार्यक्रममा एप्पलका उत्पादनका नयाँ सिरिज सार्वजनिक गर्ने कार्यक्रममा एप्पलले सार्वजनिक गरेको एप्पल वाच सिरिज ७ का पाँच कलर अब बजारमा उपलब्ध हुने जनाइएको छ । एप्पल वाच सिरिज ६ को तुलनामा फराकिलो स्क्रिन एरिया भएको यो नयाँ सिरिज अहिलेसम्मका एप्पल वाचमध्ये सबैभन्दा बलियो भएको बताइएको […]
नेपाली बजारमा रेनोको नयाँ ट्राइबर २०२१ सार्वजनिक हुने भएको छ। रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले अबको केही सातामै नयाँ ट्राइबर सार्वजनिक गर्ने भएको हो।