नेपालमा रेनो काइगर गाडीको बिक्री सुरु,आजबाट बुकिङ खुल्दै

डिस्रप्टिभ इनोभेसनको आफ्नो वचनलाई अगाडि बढाउँदै रेनो नेपालले आज द अल–न्यू काइगरको मूल्य निर्धारण गरेको छ । रेनो नेपालका अनुसार द अल–न्यू काइगरको नेपाली मूल्य रु २८।४९ लाख घोषणा गरेको हो । आइतबारदेखि नेपालका सम्पूर्ण सो रुमहरुमा यो मूल्य कार्यान्वयन गरिएको रेनो नेपालले जनाएको छ ।यस उत्कृष्ट मूल्य निर्धारणको साथ रेनो काइगरले निश्चित रुपले कम्प्याक्ट एसयुभी सेग्मेन्टमा गतिशिलता परिवर्तन गर्ने निश्चित रहेको छ । रेनो काइगरको लागि बुकिङ्ग आज देखि देशभरका १५ वटा सेल्स आउटलेटको एक्