पोखरा । लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत वर्षाका कारण पुरुषतर्फको फाइनल खेल स्थगित भएको छ । नेपाल पुलिस क्लब र गण्डकी प्रदेश टिमबीच बिहीबार बिहान हुने भनिएको फाइनल निरन्तर वर्षाका कारण स्थगित गर्ने निर्णय गरिएको आयोजक नवआदर्श सामुदायिक विकास समाजले जनाएको छ ।
समाजका अध्यक्ष बिहीबार विज्ञप्ति जारी गर्दै रेश्...