आईपीएल फाइनल : गुजरात या राजस्थान कसले जिल्ला उपाधि ?

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज (आइतबार) हुँदैन । अहमाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने उपाधि भिडन्तमा गुजरात टाइटान्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ८ १५ बाट सुरु हुनेछ । पहिलो सिजन खेलेर फाइनल पुग्न सफल गुजरात उपाधि जित्दै इतिहास रच्न चाहन्छ ।गुजरातले यो सिजनबाट आइपीएलमा डेब्यू गरेको हो । त्यसैले पहिलो सिजन नै उपाधि आफ्नो पक्षमा पार्ने गुजरातको योजना छ । यता राजस्थान पनि आजको खेलमा सजह जित निकाल्दै प

सम्बन्धित सामग्री

गुजरात टाइटान्सलाई पहिलो सिजनमै आईपीएल क्रिकेटको उपाधि

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि गुजरात टाइटान्सले जितेको छ । भारतको अहमदाबादमा आइतबार राति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले पहिलो सहभागितामै आइपिएलको उपाधि उचालेको हो । खेलमा टस जितेर पहिले व्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १३० रन बनायो । राजस्थानका लागि जोस बट्लरले सर्वाधिक […]

नवप्रवेशी टोली गुजरातले जित्यो आईपीएल क्रिकेटको उपाधि

काठमाण्डाै - नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो । राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो । गुजरातका लागि सुबमन गिलले सर्वाधिक ४५ रन बनाए  भने कप्तान हार्दिक पाण्डेले ३४, डेभिड मिलरले ३२ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्ड, प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले १/१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विके...

आईपीएल क्रिकेटको उपाधि गुजरात टाइटन्सले जित्यो

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि गुजरात टाइटन्सले जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गएराति राति सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो।  आईपीएलमा डेब्यू गरेको वर्ष नै गुजरातले उपाधि हात पार्न सफल भयो।  राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो। गुजरातका लागि  शुभमान गिलले नटआउट ४५,  कप्तान हार्दिक पाण्ड्याले ३४ र डेभिड मिलरले ३२ रन बनाए।बल

पहिलो सिजनमै गुजरातलाई आईपीएलको उपाधि

एजेन्सी । नवप्रवेशी टोली गुजरात टाइटन्सले आईपीएल टी–२० लिगको १५ औं सिजनको उपाधि जितेको छ । गुजरातले आईपीएल २०२२ को फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो ।

राजस्थानलाई हराउँदै गुजरात बन्यो आईपीएलको च्याम्पियन

इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि गुजरात टाइटन्सले जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आज सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै आईपीएलमा डेब्यू गरेको वर्ष नै गुजरातले उपाधि जितेको हो। टस जितेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनाएको थियो। फितलो प्रदर्शन गरेको…

आईपीएल फाइनल: विश्वकै ठूलो जर्सी बनाएर कीर्तिमान

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्सले पहिलो पटक इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ। प्रतियोगिता अघि भने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले एउटा विश्व कीर्तिमान पनि बनाएको छ। A 𝗚𝘂𝗶𝗻𝗻𝗲𝘀𝘀 𝗪𝗼𝗿𝗹𝗱 𝗥𝗲𝗰𝗼𝗿𝗱 to start #TATAIPL 2022 Final Proceedings. 🔝 #GTvRR Presenting the 𝗪𝗼𝗿𝗹𝗱'𝘀 𝗟𝗮𝗿𝗴𝗲𝘀𝘁 𝗖𝗿𝗶𝗰𝗸𝗲𝘁…

आईपीएल फाइनल : राजस्थानका यी तीन खेलाडी जो गुजरातका लागि खतरा हुन सक्छन्

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिका लागि आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ। विश्वकै चर्चित लिग आईपीएलको फाइनल रोचक हुने अनुमान गरिएको छ। विश्वका स्टार खेलाडीले भरिपूर्ण दुवै टिममध्ये कसले बाजी मार्ला रु भन्ने अड्कलबाजी सुरु भएको छ। आईपीएलमा पहिलो पटक हार्दिक पाण्डेयाको कप्तानीमा खेलिरहेको टिम गुजरात उत्कृष्ट लयमा छ। र, उपाधि […]

आईपीएल फाइनल आज, प्रधानमन्त्री मोदी पनि खेल हेर्न रंगशाला जाने

काठमाडौं :  इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटको उपाधिका लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दैछन्। उपाधि भिडन्त भारतको नरेन्द्र  मोदी स्टेडियम अहदाबादमा राति सवा ८ बजे सुरु हुनेछ। गुजरात नवप्रवेशी टोली हो। उसले लिग चरणका १४ मध्ये १० खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको थियो। राजस्थान भने यसअघि सन् २००८ मा आईपीएलको उपाधि जितेयता १४ वर्षपछि फाइनलमा पुगेको हो। जारी सिजनमा शीर्ष दुई टोलीका रुपमा क्वालिफायर खेलेका गुजरात र राजस्थानबी

आईपीएलको फाइनल आज : उपाधिका लागि गुजरात र राजस्थान खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ । गुजरात आईपीएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आईपीएलमा पहिलो संस्करणको उपाधि जितेको थियो । पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।