टी-२० सिरिजको फाइनल आज :  नेपाललाई उपाधि घरमा राख्ने अवसर

११ वैशाख काठमाडौं । नेदरल्याण्ड्ससँग शनिबार फाइनल खेल्दा घरेलु टोली नेपाललाई त्रिकोणात्मक टी–२० सिरिजको उपाधि घरमै राख्ने अवसर हुनेछ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भइरहेको नेपाल नेदरल्याण्ड्स र मलेसिया सम्मिलित सिरिजमा नेपाल र नेदरल्याण्ड्स शीर्ष दुई स्थानमा रहेर फाइनल पुगेका हुन् । डबल राउण्ड रोविन लिगमा नेपालले चारमध्ये ३ खेल जित्दै ६ अंक जोड्दा […]

सम्बन्धित सामग्री

बङ्गलादेशलाई पेनाल्टीमा हराउँदै नेपाललाई उपाधि

काठमाण्डाै – बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाली महिला टाेलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृङ्खलाकाे उपाधि जितेकाे छ ।आज आइतवार ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएकाे खेलमा नेपालले बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे । निर्धारित ९० मिनेटकाे खेल गाेलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।नेपालकाे जितमा वैकल्पिक गाेलकिपर अञ्जना राना मगरले उत्कृष्ट प्रदर्शन गरिन् । अञ्जना खेलकाे ९० औँ मिनेटमा एन्जिला तुम्बापाे सुब्बाका...

आज महिला साफ च्याम्पियनसिप फाइनल : नेपाललाई उपाधि भित्र्याउने अवसर

दशरथ रंगशालामा सोमबार दक्षिण एसियाली महिला च्याम्पियनसिप (साफ)ले नयाँ विजेता पाउनेछ । उपाधि भिडन्तमा घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । साबिक पाँचपटकको विजेता भारत सेमिफाइलनबाट बाहिरिएसँगै साफ च्याम्पियनसिपले नयाँ विजेता...

नेपाललाई उपाधि (फोटोफिचर)

काठमाडौं, २१ चैत्र । नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्दै त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधि जितेको छ । आज भएको खेलमा २० रनको जित हासिल गरेको हो । नेपालको जीतमा दीपेन्द्र ऐरी नायक बने । उनले ४ विकेट लिएका थिए । उनले ५४ रन बनाएका थिए । १ सय ६० रन बनाएको नेपालले पपुवा […]