हेटौंडामा सञ्चालन भएको दोस्रो संस्करणको विजय यूथ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक विजय यूथ क्लवले जितेको छ । आज भएको फाइनल भिडन्तमा पदमपोखरी युनाइटेडलाई २–१ ले पराजित गर्दै आयोजकले लगातार दोस्रो पटक उपाधि जितेको हो । पहिलो संस्करणको उपाधि पनि आयोजक...