झापा गोल्डकपको उपाधि छिनोफानो भोलि, एपीएफ र चर्च ब्वाइज दुवैको उपाधि हात पार्ने दाबी

झापा – छैटौं झापा गोल्डकपको फाइनल खेलमा सहभागी हुने दुवै टिमले उपाधि उचाल्ने किसिमले तयारी गरिरहेको बताएका छन्। गोल्डकपको फाइनल खेल सोमबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदै छ। फाइनलमा चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ एफसीबीच प्रतिष्पर्धा हुँदै छ। फाइनल खेलको पूर्वसन्ध्यामा आइतबार बिर्तामोडमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुबै टिमले उपाधि हात पार्ने दाबी गरेका […]

सम्बन्धित सामग्री

चर्च ब्वाइजलाई हराउँदै एपीएफ सेमिफाइनलमा

इटहरी गोल्डकपको विजेता चर्च ब्वाइज फुटवल क्लवलाई २–० गोलले पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

बिहीबारदेखि आठौँ विराट गोल्डकप, १० टिमले भाग लिँदै

विराटनगर– विराटनगरस्थित सहिद मैदानमा बिहीबारदेखि आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। यही चैत २४ गतेसम्म हुने यस प्रतियोगितामा १० टिमको सहभागिता हुने आयोजकले जानकारी दिएका छन् । जसमा मोरङ एफए, नेपाल पुलिस क्लब,, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, एनआरटी क्लब, मछिन्द्र क्लब, रोयल थिम्पु क्लब, एपीएफ क्लब, सिक्किम ड्रागन र साउथर्न समिति एफसी […]

चर्च ब्वाइज झापा गोल्डकप च्याम्पियन

नाइजेरियन स्ट्राइकर अबायोमी फकुन्लेको दुई गोलप्रेरित चर्च ब्वाइज युनाइटेड छैटौं झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले एपीएफ क्लबलाई ३–० ले पराजित हरायो ।

चर्च ब्वाइजलाई हराउँदै एपीएफ बागमती गोल्डकपको अन्तिम चारमा

४ फागुन, हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैंटौं संस्करणको बागमती गोल्डकपमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब अन्तिम चारमा पुगेको छ । जनता माविको खेल मैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–१ गोलले हराउँदै एपीएफले सेमिफाइनल यात्रा तय गरेको हो । चर्च ब्वाइजको पोष्टमा एपीएफले तीन गोल नै दोस्रो हाफमा […]

‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने आजको पहिलो खेलमा एफसी खुमलटार र त्रिभुवन आर्मी क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । दशरथ रङ्गशालामा नै हुने आजको दोस्रो खेलमा बेलुका ६ बजे चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लब खेल्नेछन् । त्यस्तै, ललितपुरको एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र एपीएफ क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । १४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजन...

ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज र एपीएफ विजयी

काठमाण्डाै – चर्च ब्वाइज युनाइटेड क्लब शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्लेक्समा आज बुधवार भएको खेलमा चर्च ब्वाइज युनाइटेडले मच्छिन्द्र क्लबलाई २–१ गोलले हरायो । चर्च ब्वाइजका लागि अञ्जन विष्टले एक गोल गरे । त्यस्तै अर्को गोल आत्मघाती भएको थियो । मच्छिन्द्रका लागि ओमोलाजा करीमले एक गाेल फर्काए । याे जितसँगै चर्च ब्वाइज ३० अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा उक्लिएको छ । मछिन्द्र २४ अङ्कका साथ चौथो स्थानमा कायमै छ । आजै दशरथ रङ्गशालामा भएको खेलमा सशस्त्...

आहा रारा गोल्डकपको फाइनलमा पुग्न आज चर्च ब्वाइज र भुटानी युथ खेल्दै

काठमाण्डाै - आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज चर्च ब्वाइज युनाइटेड र भुटानी युथ स्पोर्ट्स क्बल खेल्दैछन् । खेल पोखरा रङ्गशालामा दिउँसो २ बजेदेखि सुरु हुनेछ । आजको विजेताले फाइनलमा सङ्कटा क्लबसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल एपीएफ क्लबलाई ४–१ गोलले हराउँदै सङ्कटा फाइनलमा पुगेको हो । फाइनल खेल पर्सि शनिवार हुनेछ । उपाधि विजेताले १२ लाख र उपविजेता टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

आहा रारा गाेल्ड कपमा १० टिम, विजेताले १२ लाख रुपैयाँ पाउने

कास्की – सहारा क्लब पोखराको आयोजनामा हुने २२ औँ आहा रारा गोल्ड कपमा १० टिम सहभागी हुने भएका छन् । यही पुस १४ गतेदेखि पोखरा रङ्गशालामा हुने प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, धरान फुटबल क्लब, अमेरिककाको बीवाईएससी एम र आयोजक सहारा क्लब पोखरा रहेका छन् ।  आहा रारा गोल्ड कपको २२ औँ सस्करणको पुरस्कार राशिमा वृद्धि गरिएकाे क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभया...

चर्च ब्वाइजको प्रतिद्वन्द्वी एपीएफ

खेल सकिन तीन मिनेट बाँकीमा युवराज खड्काले गरेको गोलसँगै विगाभीय टोली सशस्त्र प्रहरीको एपीएफ प्रथम दूधे गोल्डकप फुटबलको फाइनल पुगेको छ । एपीएफले बुधबार उपाधिका लागि काठमाडौंको चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।