मिसेज नेपाल वर्ल्डको फाइनल उपाधि दीक्षा केसीलाई

वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१ को फाइनल उपाधि काठमाडौं बाफलकी दीक्षा केसीले जित्न सफल भएकी छिन्।राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शनिबार अबेर राती सम्पन्न प्रतियोगितामा प्रमुख निर्णायक सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सोधेको प्रश्नको सटिक जवाफ दिँदै दीक्षा वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि चुम्नसफल भएकी हुन्। उपाधि विजेता केसीले ग्लायलेक्सी […]

सम्बन्धित सामग्री

पहिलो संस्करणको नेपाल टी २० लिगको उपाधि लुम्बिनीले जित्यो

पहिलो संस्करणको नेपाल टी २० लिगको उपाधि लुम्बिनी अल स्टार्सले हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उपाधि हात पारेको हो । यस उपाधिसहित लुम्बिनीले रु ५५ लाख प्राप्त गरेको छ । यसैगरी उपविजेतामा चित्त बुझाएको विराटनगरले रु ३० लाख पायो […]

फाइनल पुग्न श्रीलंकासँग खेल्दै नेपाल

साफ यू–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज सोमबार श्रीलंकामा जारीसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकामा जारी प्रतियोगिताको फाइनल पुग्न नेपालले घरेलु टोलीको सामना गर्न लागेको हो । कोलम्बोको रेस कोर्स ग्राउन्डमा नेपाल र श्रीलंका बीचको खेल राति ८ः १५ बजे सुरु हुनेछ ।समूह चरणमा अपराजित हुँदै सेमिफाइनलमा पुगेको नेपाल आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको उपाधि नजिक पुग्न चाहन्छ । यता श्रीलंका पनि नेपाललाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ । नेपाल समूह ‘बी’ को विजेता बन

बलियो नेपाल यू–१५ कपको उपाधि मधेश प्रदेशलाई

बलियो नेपाल कप यू–१५ क्रिकेट प्रतियोगिता २०७९ को उपाधि बलियो मधेश प्रदेशले जितेको छ । आईतवार सम्पन्न फाइनल खेलमा बलियो बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै बलियो मधेशले उपाधि हात पारेको हो ।मुलपानी मैदानमा सम्पन्न फाइनल खेलमा टस हारेर ब्याटिङ्गको निम्तो पाएको बलियो बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । उसका आकाश टमाटाले २३ रन जोड्न बाहेक अन्य ब्याट्स्म्यानले उल्लेखनिय प्रदर्शन गर्न सकेनन  । बलिङतर्फ बलियो मधेसका साईमन रोएले ४ ओभरमा केवल १० रन खर्चिएर

बलियो नेपाल कपको उपाधि मधेश प्रदेशलाई

काठमाडौं: बलियो नेपाल कप अन्डर १५ क्रिकेट प्रतियोगिता २०७९ को उपाधि बलियो मधेश प्रदेशले जितेको छ। आईतवार सम्पन्न फाइनल खेलमा बलियो बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै बलियो मधेशले उपाधि हात पारेको हो। मुलपानी मैदानमा सम्पन्न फाइनल खेलमा टस हारेर ब्याटिङ्गको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै…

सुवासलाई उपाधि सूर्य नेपाल गल्फ

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि एमेच्योर गल्फर सुवास तामाङले जितेका छन् । गोकर्ण गल्फ क्लबको कोर्समा बिहीबार भएको फाइनल खेलमा सुवासले प्रोफेसनल गल्फर शुक्र बहादुर राई र भुवन नगरकोटीलाई ७ स्ट्रोक्सले पछि पार्दै उपाधि जितेका हुन । यससँगै सुवास गल्फको मुख्य तीन उपाधि जित्ने पहिलो एमेच्योर खेलाडी समेत बनेका छन् । १३ औँ सागका दुई स्वर्ण विजेता सुवासले यस अघि २०१९ मा सूर्य नेपाल च्यालेन्ज र अप्रिलमा सूर्य नेपाल वेस्टरन ओपन जितेका थिए ।अन्तिम दिन ४ अन्डर ६८ अङ्क जोडेका सुवासले कुल १९

मिसेज नेपाल वर्ल्डको उपाधि दीक्षालाई

विवाहित महिलाको सौन्दर्य प्रतियोगिता वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१ को फाइनल उपाधि काठमाडौं बाफलकी दीक्षा केसीले जित्न सफल भएकी छन् । सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शनिवार अबेर राति सम्पन्न प्रतियोगितामा प्रमुख निर्णायक सीएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सोधेको प्रश्नको सटिक जवाफ दिँदै दीक्षाले उपाधि चुम्न सफल भएकी हुन् ।  दीक्षाले सन् २०२२ मा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।  यसै वर्षदेखि मिसेस नेपाल वर्ल्डको वि...

उपाधि जित्ने लक्ष्य राखेको नेपाल फाइनल पनि पुग्न सकेन

५ पुस, काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपाली यू-१९ महिला फुटबल टिम फाइनल समेत पुग्न असफल भएको छ । पाँच राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल राउण्ड रोविन लिगको खेल सकिएपछि तेस्रो हुँदै बाहिरियो । आइतबार भएको आˆनो अन्तिम खेलमा भारतसँग १-० ले पराजित भएपछि नेपाल फाइनल समेत पुग्न सकेन । […]

साफ फाइनल समिकरण रोमाञ्चक

अहिले नेपाल तालिकाको दोस्रो स्थानमा छ । बंगलादेशसँगको खेलमा नेपाल हारेमा टोली प्रतियोगिताबाटै बाहिरिनेछ । यदि खेल बराबरी भएमा भने नेपाल ७ अंकका जोड्दै उपाधि प्रतिस्पर्धामा पुग्नेछ भने जित्ने टोली ९ अंक जोडेर शीर्ष टोली बन्ने छ । पराजित भए ४ अंक जोडेको बंगलादेश प्रतियोगिताबाट बाहिरिनेछ भने जित निकाले बंगलादेश फाइनल पुग्ने छ ।

टी-२० सिरिजको फाइनल आज :  नेपाललाई उपाधि घरमा राख्ने अवसर

११ वैशाख काठमाडौं । नेदरल्याण्ड्ससँग शनिबार फाइनल खेल्दा घरेलु टोली नेपाललाई त्रिकोणात्मक टी–२० सिरिजको उपाधि घरमै राख्ने अवसर हुनेछ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भइरहेको नेपाल नेदरल्याण्ड्स र मलेसिया सम्मिलित सिरिजमा नेपाल र नेदरल्याण्ड्स शीर्ष दुई स्थानमा रहेर फाइनल पुगेका हुन् । डबल राउण्ड रोविन लिगमा नेपालले चारमध्ये ३ खेल जित्दै ६ अंक जोड्दा […]

गण्डकी र नेपाल पुलिसलाई उपाधि

टाइगरकप आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश र नेपाल पुलिस क्लबले जितेको छ । गण्डकीले पुरुषतर्फ र पुलिस क्लबले महिलातर्फको उपाधि जितेको हो ।  शनिबार पोखरामा भएको पुरुषतर्फको फाइनल खेलमा...