नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले समर्थकको साथले नै उपाधि जित्न सहयोग गरेको बताएका छन् । नेपालले सोमबार त्रिदेशीय शृंखला अन्तर्गत नेपाले फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) सँग जित निकाल्दै उपाधि आफ्नो पक्षमा परेको थियो । उपाधि जितेपछि पत्रकारहरुसँग कुराकानी गर्दै सन्दीपले समर्थकहरूको साथ र हौसलाले उपाधि जित्न सहयोग गरेको बताए । ‘समर्थकहरूले फाइनल खेलसम्म नै हामीलाई था दिनुभयो । उहाँहरुको साथ र हौसलाले नै उपाधि जित्नमा हामीलाई धेरै सहयोग गर्यो । आगामी दिनम