धुलियाबिट–बोटेचौर सडक खण्ड स्तरोन्नति हुने

मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको धुलियाबिट–भेडाबारी–बोटेचौर सडक खण्डको स्तरोन्नति कार्य एक महिनाभित्र सुरु हुने भएको छ । तिहारलगत्तै उक्त खण्डको सडक स्तरोन्नति गर्ने आयोजनाले जनाएको हो ।“ठेक्का प्रक्रिया टुंगिएको छ,” मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका इन्जिनियर शिव तिमिल्सेनाले भने, “तिहारलगत्तै स्तरोन्नतिको काम सुरु हुन्छ ।” कालिका केएसजेभीले यो राजमार्गअन्तर्गत धुलियाबिट–बोटेचौर खण्डमा स्तरोन्नति गर्ने जिम्मा पाएको छ […]

सम्बन्धित सामग्री

असजिलो खण्ड च्याछरा सडक स्तरोन्नति सुरु

सिमकोट – सिमकोट हिल्सा सडक खण्डको निक्कै असजिलो खण्ड च्याछरा सडकको स्तरोन्नती कार्य सुरु भएको छ। निर्माण कम्पनीले काठमार्डौंबाट केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि निर्माण स्थलमा डोजर ल्याई पुर् याएपछि स्तरोन्नति सुरु भएको हो। हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले ट्याक खुलाउने कार्य पूरा भएर पनि असजिलो खण्डका रुपमा रहेको चट्टानी भीर च्याछरा […]

पृथ्वी राजमार्गको पश्चिम खण्ड २० किमी छ लेनको बन्ने

तनहुँ- पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तार कार्य भइरहेको छ । गत दुई वर्षदेखि यस खण्डलाई दुई भागमा विभाजन गरी राजमार्ग स्तरोन्नति तथा विस्तार हुँदै आएको छ । पश्चिम खण्डमा ३८ दशमलव८८ किलोमिटर दूरी पर्दछ । उक्त दूरीमध्ये करिब बीस किलोमिटर दूरीमा छ लेनको सडक हुने आयोजनाले जनाएको छ । तनहुँको कोत्रेदेखि पोखराको गगनगौँडासम्म छ लेन सडक […]

बजेट अभावका कारण थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन

काठमाडौँ– काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्रयाक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन । काठमाडौँतर्फको सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भए पनि दैनिक धेरै सवारीसाधनको आवागमन हुने गरेकाले दुई किलोमिटरबाहेक अन्यत्र स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन । बजेट अभावका कारण स्तरोन्नतिको काम अगाडि बढ्न नसकेको काठमाडौँस्थित सडक डिभिजन […]

बेनी–गलेश्वर सडक खण्ड : गाडी रोकेर स्तरोन्नति गरिने

म्याग्दी – मुस्ताङलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत बेनी–गलेश्वर खण्डमा गाडी रोकेर सडक स्तरोन्नति गरिने भएको छ । बेनी–गलेश्वर खण्ड स्तरोन्नति गर्नका लागि दैनिक साढे छ घण्टा सडक बन्द गर्न लागिएको हो ।  सडक खण्ड स्तरोन्नतिको कामलाई तीव्रता दिन आज (शुक्रवार) जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको वैठकले बेनी–गलेश्वर खण्डमा गाडी सञ्चालन गर्ने र बन्द हुने समय तालिका बनाएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा राजमार्ग–सडक अवरोध हटाउन जिल्ला समन्वय समित...

ट्रयाक खोलेको झन्डै तीन दशकपछि बड्डीचौर-विद्यापुर सडक कालोपत्रे हुँदै

कर्णाली । ट्रयाक खुलेको झन्डै तीन दशकपछि पश्चिम सुर्खेतको बड्डीचौर–विद्यापुर–बेनी घाट सडक खण्ड कालोपत्रे हुने भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने उक्त खण्ड प्रदेश सरकारको लगानीमा स्तरोन्नति गर्न लागिएको हो । यो पश्चिम सुर्खेतको मुख्य सडकमा पर्दछ । वर्षौँसम्म सडक स्तरोन्नति नहुँदा पश्चिम सुर्खेतका बासिन्दाले सास्ती भोग्दै आएका थिए । विसं २०५१ सालमा उक्त […]

ठेकेदार सम्पर्कविहीन, मैलुङ–स्याफ्रु सडक खण्ड स्तरोन्नति अलपत्र

राष्ट्रिय गौरवको योजना गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको ठेकेदार कम्पनीले बीचमै काम छोडी सम्पर्कविहीन हुँदा मैलुङ–स्याफ्रुखण्डको स्तरोन्नति एवं सुधार अलपत्र परेको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको बेत्रावती–मैलुङ–स्याफबेंसी सडक मैलुङदेखि स्याफ्रुबेसीसम्म १७ किलोमिटर भू–भागको सडक स्तरोन्नति टेवापर्खाल, नाली निर्माण एवं कालोपत्रेसमेतका कार्य सम्पन्न गर्न ठेक्का पाएको भारत÷सिद्धिशाही कन्

पूर्वपश्चिम राजमार्गको अत्तरिया-गड्डाचौकी खण्ड स्तरोन्नति गरिँदै

१२ पुस, धनगढी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको अत्तरियादेखि कञ्चनपुरको गड्डाचौकीसम्मको सडक खण्ड स्तरोन्नतिले गति लिएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले यो खण्डलाई बढी जनघनत्व र जोखिमपूर्ण क्षेत्र मानेर राजमार्ग स्तरोन्नतिको काम गरिरहेको जनाएको छ । सूचना अधिकारी सरला न्यौपानेले अत्तरियादेखि गड्डाचौकीसम्मको ४० किलोमिटर खण्डमा सडक दाँयाबाँया ११ मिटर फराकिलो हुने गरी काम गरिरहेको […]

पूर्व–पश्चिम राजमार्गको गड्डाचौकीदेखि अत्तरियासम्म सडक स्तरोन्नती गरिँदै

पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर खण्ड स्तरोन्नती गरिँदैछ। सडक डिभिजन कार्यालय कञ्चनपुरले गड्डा चौकीदेखि अत्तरियासम्मको सडक खण्ड स्तरोन्नती गर्न लागेको हो। कार्यालयले राजमार्गको चार लेनको बेस निर्माण गरेर स्तरबृद्धिका लागि सडक चौडाई...

बेनी-मालढुंगा सडक १० वर्षपछि स्तरोन्नति

म्याग्दी : राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत उत्तर-दक्षिण जोड्ने बेनी-मालढुंगा सडक खण्ड स्तरोन्नति गरी दुई लेनको बनाउने काम सुरु भएको छ।१३ किलोमिटर दूरीको उक्त सडक निर्माण भएको दुई दशक बितिसक्दा पनि स्तरोन्नति भएको थिएन। साँघुरो र जीर्ण सडकका कारण यात्रु र सवारी साधनहरुले सास्ती भोग्दै आएका थिए।पर्वतको मालढुंगादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक बिस्तार, सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आ

स्तरोन्नति सकेर सेनाले बुझायो कालीगण्डकी करिडोर

बाग्लुङ । दश मिटर चौडाइको काम सकेर कालीगण्डकी करिडोर मालढुङ्गा–रिडीखण्ड सडक विभाग कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको निर्माण कार्यदलले स्तरोन्नति गरेको मालढुङ्गा–रिडी खण्ड सडक विभाग करिडोर आयोजना पाल्पालाई हस्तान्तरण गरेको हो । यसअघि स्तरोन्नति गरेर हस्तान्तरण गर्न बाँकी रहेको ३४.५ किलोमिटर सडक हस्तान्तरण भएको नेपाली सेनाका प्रमुख इञ्जिनीयर रेश्मीराज भट्टराईले बताए... The post स्तरोन्नति सकेर सेनाले बुझायो कालीगण्डकी करिडोर appeared first on Purbeli News.