राष्ट्रिय गौरवको योजना गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको ठेकेदार कम्पनीले बीचमै काम छोडी सम्पर्कविहीन हुँदा मैलुङ–स्याफ्रुखण्डको स्तरोन्नति एवं सुधार अलपत्र परेको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको बेत्रावती–मैलुङ–स्याफबेंसी सडक मैलुङदेखि स्याफ्रुबेसीसम्म १७ किलोमिटर भू–भागको सडक स्तरोन्नति टेवापर्खाल, नाली निर्माण एवं कालोपत्रेसमेतका कार्य सम्पन्न गर्न ठेक्का पाएको भारत÷सिद्धिशाही कन्