पृथ्वी राजमार्गको पश्चिम खण्ड २० किमी छ लेनको बन्ने

तनहुँ- पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तार कार्य भइरहेको छ । गत दुई वर्षदेखि यस खण्डलाई दुई भागमा विभाजन गरी राजमार्ग स्तरोन्नति तथा विस्तार हुँदै आएको छ । पश्चिम खण्डमा ३८ दशमलव८८ किलोमिटर दूरी पर्दछ । उक्त दूरीमध्ये करिब बीस किलोमिटर दूरीमा छ लेनको सडक हुने आयोजनाले जनाएको छ । तनहुँको कोत्रेदेखि पोखराको गगनगौँडासम्म छ लेन सडक […]

सम्बन्धित सामग्री

‘सिग्नेचर पुल’ को शिलान्यास

पृथ्वी राजमार्ग अन्तर्गत पोखराको सेती नदीमा चार लेनको ‘सिग्नेचर’ पुलको शिलान्यास गरिएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पुलको शिलान्यास गर्नुभएको हो । एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण हुन लागेको सो पुलको लागत एक अर्ब सात करोड २४ लाख रहेको बताइएको छ । नेपालकै नमुना सिग्नेचर’ पुल बन्ने गरी निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले डिजाइन गरेको छ । निर्माणाधीन ‘केबल–स्टेड’ प्रविधिको पुलको लम्बाइ १९०/१९० मिटर रहने छ भने चौडाइ ११/११ गरी २२ मिटर हुने छ । हाल भइरहेको पुललाई समेत गणना गर्दा छ लेनको पुल हुने छ ।

सेतीमाथि पृथ्वी र भूपी शेरचन राजमार्ग जोड्ने पुल निर्माण हुँदै - Naya Patrika

पोखरामा वडा नं. ३ नारायणस्थान र वडा नं. ११ फूलबारी जोड्ने सेती नदीमाथि पुल बन्ने भएको छ । पुलले पृथ्वी राजमार्ग र भूपी शेरचन राजमार्ग जोड्नेछ । सडक विभाग पुल...पूरा पढ्नुहोस् »