बजेट अभावका कारण थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन

काठमाडौँ– काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्रयाक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन । काठमाडौँतर्फको सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भए पनि दैनिक धेरै सवारीसाधनको आवागमन हुने गरेकाले दुई किलोमिटरबाहेक अन्यत्र स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन । बजेट अभावका कारण स्तरोन्नतिको काम अगाडि बढ्न नसकेको काठमाडौँस्थित सडक डिभिजन […]

सम्बन्धित सामग्री

गणेशमान मार्ग स्तरोन्नति गर्न आठ करोड विनियोजन

काठमाडौँ- अर्थमन्त्रालयले गणेशमान मार्ग (थानकोट–चित्लाङ सडक खण्ड) स्तरोन्नतिका लागि  बजेट विनियोजन गरेपछि सो सडकखण्डको अनुगमन गरिइएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थमन्त्रालयले यही माघ १२ गते सो मार्गलाई तत्काल स्तरोन्नतिको काम अगाडि बढाउन रु आठ करोड विनियोजन गरेको थियो । यसैब...

गणेशमान मार्ग स्तरोन्नतिका लागि बजेट विनियोजन

काठमाडौँ– अर्थमन्त्रालयले गणेशमान मार्ग (थानकोट–चित्लाङ सडक खण्ड) स्तरोन्नतिका लागि  बजेट विनियोजन गरेपछि सो सडकखण्डको अनुगमन गरिइएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थमन्त्रालयले यही माघ १२ गते सो मार्गलाई तत्काल स्तरोन्नतिको काम अगाडि बढाउन आठ करोड रुपैयाँ विनियोजन गरेको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, चन्द्रागिरि  नगर प्रमुख  गिरी, उपप्रमुख […]

थानकोट–चित्लाङ सडक तत्काल मर्मत गर्न बर्तौलाद्वारा सरकारको ध्यानाकर्षण

नेकपा एमालेका सचेतक महेश बर्तौलाले थानकोट–चन्द्रागिरी–चित्लाङ सडकको तत्काल मर्मत प्रक्रिया अघि बढाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्। उक्त सडक स्तरीकरणका लागि मंगलबार भौतिक पूर्वाधार तथा यातायात सचिव केशवप्रसाद शर्मा, संघीय सुपरीवेक्षण...

धरापपूर्ण थानकोट–चित्लाङ सडक

शनिबार कार दुर्घटनामा एकै परिवारका पाँचजनाले ज्यान गुमाएपछि थानकोट–चित्लाङ सडकखण्ड चर्चामा छ । इतिहास लामो

चन्द्रागिरिमा कार दुर्घटना : मृतकको संख्या ५ पुग्यो [अपडेट]

हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दुरीको थानकोट-चित्लाङ सडक खण्ड चन्द्रागिरि नगरपालिका-४ सेतो पहरामा निजी कार दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशीको उद्धार

१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्धार गरेको छ । शनिबार साँझ पौने ७ बजे जंगलमा ३ जना हराएको सूचना पाएपछि प्रहरी वृत्त थानकोटको १० जनाको टोली उनीहरुलाई खोज्न जंगलमा गएको थियो । टर्च, डोरी, स्ट्रेचर लगायतका सामग्रीसहित गएको प्रहरी टोलीले थानकोटबाट ७ किलोमिटर माथि जंगलको थानकोट चित्लाङ सडक […]

निरन्तरको निगरानीपछि थानकोट-चित्लाङ सडक स्तरोन्नतिमा प्रगति

२१ असार, वीरगञ्ज । स्थानीयको निगरानी र सहजीकरणपछि थानकोट-चित्लाङ सडक स्तरोन्नतिमा प्रगति भएको सरोकारवालाले बताएका छन् । गुणस्तरीय काम भए/नभएको निगरानी गर्न स्थानीय सडकमै बास बस्छन् भने सडक निर्माणमा खटिएकाहरुलाई खाजा-खानाको व्यवस्था पनि मिलाउँछन् । पर्यटकीय गाउँ थाहा नगरपालिका-९ चित्लाङ लगायत मकवानपुरको उत्तरी क्षेत्रलाई राजधानी काठमाडौंसँग जोड्ने यो सडक निर्माणमा पटक-पटक लापरबाही हुँदै आएपछि स्थानीयले […]

https://www.onlinekhabar.com/2020/03/841270

२० फागुन, वीरगञ्ज । थानकोट–चित्लाङ सडक (गणेश मान सिंह मार्ग) सुचारु भएको छ । सडक निर्माणका क्रममा दशैंतिहारदेखि बन्द रहेको सडक सुचारु भएको हो । थानकोट– चित्लाङ सडक खण्डमा तीनदिन देखि राम्रोसँग सवारी साधन ओहोरदोहोर गरिरहेको …

थानकोट-चित्लाङ सडक बन्द नगर्न चित्लाङवासीको आग्रह

१२ जेठ, वीरगञ्ज । थानकोट-चित्लाङ सडक पुनः बन्द गर्ने हल्ला चलेपछि चित्लाङका बासिन्दाले बिरोध जनाएका छन् । ०७४ भदौंदेखि अहिलेसम्म काम नगर्ने तर आर्थिक वर्ष सकिन लाग्दा काम गरे जस्तो गरेर आँखामा छारो हाल्न खोजेको भन्दै …

थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन

काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्र्याक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन ।