प्राइभेटबाट पव्लिक कम्पनीमा गयो ‘डिस होम’

डिस मिडियाअन्तर्गतको डिस होम पव्लिक कम्पनीका रुपमा दर्ता भएको छ। डिस मिडियालाई  कम्पनी रजिष्टारको कार्यालयले पव्लिक कम्पनीको प्रमाणपत्र प्रदान गरेको छ। प्राइभेट कम्पनीका रुपमा दर्ता भई संचालनमा रहँदै आएकोमा पव्लिकमा परिवर्तन गरिएको हो। टेलिभिजन सिग्नल प्रदान गर्दै आएको डिस होम ‘डिस मिडिया’ कम्पनीको रुपमा दर्ता छ। पव्लिकका रुपमा कम्पनी दर्ता भएसँगै उसले सर्वसाधारणलाई सेयर जारी…

सम्बन्धित सामग्री

कपनको ट्रेकिङ कम्पनीमा लागेको आगो नियन्त्रणमाः तीन जनाको गयो ज्यान

काठमाडौंः कपनमा रहेको एक टे«किङ कम्पनीमा आगलागी भएको छ। हिमाल आरोही निर्मल पूर्जाले सञ्चालन गरेको उक्त कम्पनीमा आगलागी भएको हो। आरोहणका क्रममा प्रयोग हुने अक्सिजन समेत स्टोर गरिएकाले आगलागीसँगैको विस्फोटमा मानवीय क्षति समेत भएको छ। अहिलेसम्म तीन जनाको शव फेला परेको छ। मृतकको सनाखत भने भएको छैन।  घरको सबैभन्दा माथिल्लो तलामा रहेका…

नागमणिको चक्करले गयो युवकको ज्यान

काठमाडौँको असनमा डेरा गरी बस्ने विजय चौधरीको व्यापार व्यवसाय राम्रै थियो । असनमा चौधरीको भाँडाकुँडा, हार्डवेयर लगायतको व्यवसाय थियो । विजयका छिमेकीका अनुसार उनले असन लगायतका क्षेत्रमा तीनवटा पसल सञ्चालन गरेका थिए र पसलबाट आम्दानी पनि राम्रो भइरहेको थियो । पसलबाहेक पनि छिटो पैसा कमाउन सकिने भन्दै विजय अन्य व्यापार व्यवसायमा पनि लागेका थिए । विजयले आफ्ना परिवारका सदस्यसँग ‘इन्भेस्टमेन्ट कम्पनीमा लगानी गरेको’ बताउने गरे पनि त्यो इन्भेस्टमेन्ट कम्पनी कुन थियो भन्ने अझै खुलिसकेको छैन

इच्छाराज तामाङले कहाँ राखे ११ सय घर/अपार्टमेन्ट बेचेको सम्पत्ति?

‘ऋण पनि तिरेको छैन, कर पनि तिरेको छैन भने ती घर बेचेको पैसा कहाँ गयो भन्ने प्रश्न खडा भएको छ,’ ती अधिकृतले भने, ‘सहकारीबाट कम्पनीमा ऋण निकाल्दा विद्यमान कानुनलाई बेवास्ता गरिएको छ।’

१५ वर्षदेखि मलेसियामा कार्यरत सप्तरीका एक युवाको ज्यान गयो

सप्तरी – सप्तरीका एक जना युवाको मलेसियामा ज्यान गएको छ ।  सप्तरीको राजविराज नगरपालिका १५ का ४० वर्षीय मदन कुमार शर्माको मलेसिया ज्यान गएको हो ।  १५ वर्षदेखि मलेसियाको  भीसीआई कम्पनीमा कार्यरत मदनलाई केही समयदेखि ज्वरो आएको भए पनि ढिलो गरी अस्पताल लगिएको र उपचारको क्रममा मलेसियाको एक अस्पतालमा ज्यान गएको परिवारले जनाएको छ ।  कम्पनीले समयमा अस्पताल नलग्दा मदनको ज्यान गएको परिवारले आरोप लगाएका छन् । मृतकको शव यथा सक्दो चाँडो नेपाल ल्याइदिन परिवारले सरकारसँग अनुरोध गरेका छन् । मदनको २...

आमा, मलाई ऐँठन भएछ !

सिताराम भट्टराई, झापा / हाल द. कोरिया सधैँ झैं त्यो दिन पनि काम गर्न म बिहानै कम्पनीमा पुगेँ । त्यहाँ मभन्दा पनि पहिले अरु साथीहरु आएर काम गर्न सुरु गरिसकेका थिए । मैले हतार हतार बुट कसेँ । हातमा पञ्जा लगाएँ । अनि काम गर्न थालेँ । एक जना साथीसँग मिलेर मेसिनमा सामान लोड गरेँ । म कामसँग कहिल्यै डराइँन । त्यो दिन झन् किन डराउँथें र ? साथी मेसिन चलाउन गयो । म भने लोड गरेको सामान अलि नमिलेजस्तो लागेर मेसिनमा सामान मिलाउन थालेँ । साथीले मेसिन चलायो । मेसिनको कानै खाने आवाज । नमिठो गन्ध । आँखै पोल्ने ता...

नारायणी यातायात व्यवसायी संघ पनि कम्पनीमा गयो

२९ असार, काठमाडौं । सरकारले असार मसान्तदेखि यातायात नवीकरण नगर्ने निर्णय गरेपछि नारायणी यातायात व्यवसायी संघ हेटौँडाले मुनाफा नबाँड्ने कम्पनीको रुपमा 'नारायणी संघ हेटौँडा' दर्ता गरेको छ । कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ बमोजिम 'नारायणी संघ हेटौँडा' दर्ता गरिएको तत्कालीन नारायणी यातायात व्यवसायी संघका …

​रगत बान्ता भएपछि कुवेतमा एक नेपालीको ज्यान गयो

कोशराज राई/कुवेत । वैशाख २० – कुवेतको सिजिजिसी कम्पनीमा कार्यरत नरेश बैठाको ज्यान गएको छ । सर्लाहीको डुमरिया ९ का बैठा ६ महिनादेखि कन्स्ट्रक्सन...

प्राइभेटबाट पव्लिक कम्पनीमा गयो ‘डिस होम’

डिस मिडियाअन्तर्गतको डिस होम पव्लिक कम्पनीका रुपमा दर्ता भएको छ। डिस मिडियालाई  कम्पनी रजिष्टारको कार्यालयले पव्लिक कम्पनीको प्रमाणपत्र प्रदान गरेको छ। प्राइभेट कम्पनीका रुपमा दर्ता भई संचालनमा रहँदै आएकोमा पव्लिकमा परिवर्तन गरिएको हो। टेलिभिजन सिग्नल प्रदान गर्दै आएको डिस होम ‘डिस मिडिया’ कम्पनीको रुपमा दर्ता छ। पव्लिकका रुपमा कम्पनी दर्ता भएसँगै उसले सर्वसाधारणलाई सेयर जारी…