कपनको ट्रेकिङ कम्पनीमा लागेको आगो नियन्त्रणमाः तीन जनाको गयो ज्यान

काठमाडौंः कपनमा रहेको एक टे«किङ कम्पनीमा आगलागी भएको छ। हिमाल आरोही निर्मल पूर्जाले सञ्चालन गरेको उक्त कम्पनीमा आगलागी भएको हो। आरोहणका क्रममा प्रयोग हुने अक्सिजन समेत स्टोर गरिएकाले आगलागीसँगैको विस्फोटमा मानवीय क्षति समेत भएको छ। अहिलेसम्म तीन जनाको शव फेला परेको छ। मृतकको सनाखत भने भएको छैन।  घरको सबैभन्दा माथिल्लो तलामा रहेका…