इच्छाराज तामाङले कहाँ राखे ११ सय घर/अपार्टमेन्ट बेचेको सम्पत्ति?

‘ऋण पनि तिरेको छैन, कर पनि तिरेको छैन भने ती घर बेचेको पैसा कहाँ गयो भन्ने प्रश्न खडा भएको छ,’ ती अधिकृतले भने, ‘सहकारीबाट कम्पनीमा ऋण निकाल्दा विद्यमान कानुनलाई बेवास्ता गरिएको छ।’