वाइडबडीबारे पूर्वमन्त्रीहरूको बयान, 'सही छाप त गरेकै हो, तर, पैसा अर्कै कम्पनीलाई पो गएछ' :: Pahilopost.com

काठमाडौँ: ‘म मन्त्री हुँदा विमान खरिदका लागि केही डकुमेन्टहरूमा सही छाप गरेकै हुँ। तर मैले सही छाप गरे बमोजिमको काम भएको छैन। मैले सही छाप एउटा कम्पनीको नाममा लगाए तर पैसा अर्को कम्पनीमा गयो।’ पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले सार्वजनिक लेखा समितिमा बयान दिएका

सम्बन्धित सामग्री

सरकारी छाप र दस्तखत किर्ते मुद्दाका दोषी पक्राउ

उदयपुरमा सरकारी छाप र दस्तखत किर्ते गरी फरार प्रतिवादी पक्राउ परेका छन्। सरकारी छाप र दस्तखत किर्ते गरी फरार रहेका प्रतिवादी चौदण्डीगढी नगरपालिका– १० देवधार बस्ने ३५ वर्षीय दिलिपकुमार चौधरी...

गाउँपालिकाले आफ्नै निशान छाप र पालिका गान बनाउँदै

बैतडी : डिलासैनी गाउँपालिकाले आफ्नै निशान छाप,पालिका गान र नारा बनाउने भएको छ। गाउँपालिकाको विशिष्ट पहिचान मौलिक पहिचान झल्किने गरी पालिका गान, निशान छाप र नारा रचना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए।सूचना अनुसार योग्य कलाकारहरुले आ आफ्नो रचना र निशान छापको नमुना ३० दिन भित्र कार्यालयमा पुग्ने गरी पठाउन अनुरोध गरिएको छ।उत्कृष्ट रचनाकार तथा कलाकारलाई गाउँपालिकाको पुरस्कारको व्यवस्था समेत गरेको छ।

दूतावासको छाप र पदाधिकारीहरूको हस्ताक्षर दुरूपयोग

दोहा – ओमानस्थित नेपाली दूतावासको छाप र पदाधिकारीहरूको हस्ताक्षर दुरूपयोग गरी नक्कली डिमाण्ड प्रमाणीकरण गरेको पाइएको छ। दूतावासले सोमबार एक सूचना जारी गर्दै पछिल्लो समय केही गिरोहहरूले नेपाली दूतावास मस्कटको छाप र पदाधिकारीहरूको हस्ताक्षरको दुरूपयोग गरी नक्कली डिमाण्ड कागजात प्रमाणीकरण गरी नेपालस्थित म्यानपावरहरूलाई पठाउने गरेको जनाएको छ। त्यस्ता डिमाण्ड प्रमाणीकरण सम्बन्धी कागजातहरू विशेष गरी बिहीबार […]

कालीगण्डकी गाउँपालिकाले आफ्नै छाप, झण्डा र राष्ट्रिय गान प्रयोगमा ल्याउँदै

स्याङ्जा । स्याङजाको कालीगण्डकी गाउँपालिकाले आफ्नै झण्डा, छाप र राष्ट्रिय गान प्रयोगमा ल्याउने भएको छ । स्याङ्गजाको कालीगण्डकी गाउँपालिका आफ्नै छाप, झण्डा र गान भएको स्थानीय तह बन्ने भएकाेहो । गाउँ कार्यपालिकाको यहि पुस १२ गतेको निर्णय अनुसार आफ्नै झण्डा, छाप र राष्ट्रिय गान प्रयोगमा ल्याउन लागिएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । छनौट […]

वडा कार्यालयको छाप र लेटरप्याड चरम दुरुपयोग

धनकुटा : धनकुटामा वडा कार्यालयको छाप र लेटरप्याड दुरुपयोग गरेको पाइएको छ। धनकुटा नगरपालिका वडा नंं १० को छाप र लेटरप्याड किर्ते गरेर प्रयोग गरिएको पाइएको हो। धनकुटा नगरपालिका वडा नंं. १० मा रहेको ऐतिहासिक मार्गापोखरी संरक्षण समितिले प्रदेश सरकारबाट पाएको ६ लाख रुपैयाँ नगद भुक्तानीको लागि वडा कार्यालयको छाप र लेटरप्याड दुरुपयोग गरेको हो।प्रदेश सरकार, पर्यटन मन्त्रालयले मार्गापोखरी संरक्षणको लागि ६ लाख बजेट विनियोजन गरेको थियो। सोही बजेटमा सम्झौता गर्दा वडा कार्यालयको सिफारिस लगेको भएपनि रकम

सरकारी छाप कीर्ते गर्ने एकजना पक्राउ

काठमाडौं : सरकारी छाप तथा कर्मचारीको दस्तखत कीर्ते गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  तनहुँको म्याग्दे गाउँपालिका-७ घर भई व्यास नगरपालिका-२ कालिकाका मार्गस्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटी सेन्टरका सञ्चालक २७ वर्षीय रुद्र गदाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।गदाललाई बिहीबार दिउँसो उनकै पसलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उनको पसलबाट कीर्ते बनाउन प्रयोग भएको कम्प्युटरसमेत प्रहरीले बरामद गरेको छ।वैदेशिक रोजगार न्यायाधीकरणको छाप तथा कर्मचारीको दस्तखत कीर्ते गरी कम्प्युटर माध्

कैलालीको गोदावरीमा मतगणनास्थलमै स्वस्तिक छाप भेटिएपछि....

धनगढी : कैलालीको गोदावरी नगरपालिकामा मतगणना स्थलमा स्वस्तिक छाप फेला परेपछि मतगणना प्रभावित बनेको छ। मत परिणामको तथ्यांक रुजु गर्ने कोठामा मतपत्रमा लगाउने स्वस्तिक छाप भेटिएपछि गणना प्रभावित बनेको हो। नेकपा एमालेले विरोध जनाएपछि मतगणना स्थगित भएको बताइएको छ। एमालेले सत्तारुढ गठबन्धनमाथि चुनावमा धाँधली गर्न स्वस्तिक छाप निर्वाचन अधिकृतको कार्यकक्षमा फेला परेको आरोप लगाएको छ। उक्त स्वस्तिक छाप फेला परेको कोठामा गठबन्धननिकट मानिने गोदावरी नगरपालिकाका एक जना कर्मचारीसमेत भेटिएको भन्दै एमालेले छ

मतपत्रमा छाप हानिरहेको अवस्थामा मतदान अधिकृत पक्राउ

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका वडा नम्बर  ९  मा सार्वजनिक मावि मतदान केन्द्रका मतदान अधिकृत आफैं मतपत्रमा छाप हानिरहेको अवस्थामा पक्राउ परेका छन्।मतदान अधिकृत किरण सिंह आफैंले मतपत्रमा छाप हानिरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन्। दुईवटा मतमा छाप हानिरहेको अवस्थामा पोल एजेन्टहरूले देखेपछि केही बेर मतदान स्थगित भएको थियो।उनले अब यस्तो नगर्ने प्रतिबद्धता गरेर माफी मागेपछि मतदान सुरु भएको हो। ५ मिनेट भित्रै उनले २ वटा मतपत्रमा रूख छापमा मोहोर लगाएको स्थानीय पोल  एजेन्टले बत

राहदानी विभागमा सरकारी छाप किर्ते गर्ने १२ जना पक्राउ

राहदानी विभागमा सरकारी छाप कि, ३ चैत्र । काठमाडौं महानगरपालिका–१२ त्रिपुरेश्‍वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने भन्दै ठगेको अभियोगमा १२ जना पक्राउ परेका छन् । किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा १२ जनालाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार […]

स्वस्तिक छाप विदेशबाट ल्याउने आयोगकाे तयारी

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि स्वस्तिक छाप एक महिनाभित्र बाह्य देशबाट नेपाल आइपुग्ने जनाएको छ। आयोगले नियमित पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘कतिपय सामाग्रीहरू नेपालमा उत्पादनमा हुँदैन। २२ हजार मतदान केन्द्रमा तीनदेखि ४ वटा स्वस्तिक छाप पठाउनुपर्छ। स्वस्तिक छाप अघिपछि प्रयोग हुँदैन। त्यस्तो खालको चिज […]