मलेसियाको ‘टप ग्लोब्स कम्पनी’मा कार्यरत एक नेपालीको कोरोनाबाट ज्यान गयो, २ हजारभन्दा धेरै सङ

काठमाण्डौ – मलेसियाको टप ग्लोब्स कम्पनीमा कार्यरत एक नेपालीको कोरोनाबाट ज्यान गएको छ । शनिबार टप ग्लोब्स कम्पनीमा कार्यरत २९ वर्षका यमनारायण चौधरी थारुको ज्यान गएको कम्पनीले पुष्टि गरेको छ ।  उहाँ दुई वर्षदेखि सेक्युरिटी गार्डको रुपमा कार्यरत हुनुहुन्थ्यो । कोरोना सङ्क्रमण देखिएका उहाँलाई निकै पछि मात्र कम्पनीले अस्प...