देउवालाई प्रधानमन्त्री बनाउने आदेश भए देश निर्दलीयतातिर जान्छ : अरगरिया

२३ असार, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का नेता उमाशंकर अरगरियाले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेश भए देश निर्दलीयतातिर उन्मुख हुने बताएका छन् । केपी ओली नेतृत्वको सरकारमा यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका अरगरियाले विभिन्न दलबाट अलग भएर सांसदहरु देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको बताए । सर्वोच्च अदालतको आदेशमा मन्त्री पद गुमेपछि […]

सम्बन्धित सामग्री

अमेरिकाद्वारा रूसी कूटनीतिज्ञलाई देश छोड्न आदेश

वासिङटन : अमेरिकी सरकारले शुक्रबार दुईजना रूसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले रूसले दुई अमेरिकी कूटनीतिज्ञलाई देश निकाला गरेको प्रतिक्रियास्वरूप यो कदम चालेको बताए।मिलरले भने‚ ‘रूस सरकारले हाम्रा कूटनीतिज्ञलाई गरेको उत्पीडन सह्य छैन। मस्कोस्थित हाम्रा दूतावासका कर्मचारीमाथि हुने कुनै पनि कारबाही स्वीकार्य छैन।’उक्रेन र रूसबीच भइरहेको युद्धलाई लिएर अमेरिका र रूसबीच तनाव बढेका वेला अमेरिकाले रूसी कूटनीतिज्ञहरूलाई निष्काशन

भारतीय पत्रकारलाई देश छाड्न चीनको आदेश

चीनले भारतका  पत्रकारलाई  देश छाड्न भनेको छ । ब्लूमबर्ग रिपोर्टस्रोतका अनुसार चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डिया रिपोर्टरलाई यसै महिना देश छोड्न भनेका छन्। यी पत्रकारले देश छोड्ने बित्तिकै विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनमा कुनै पनि भारतीय पत्रकार  हुने छैनन् ।  दुई देशबीचको द्वन्द्व निरन्तर बढिरहेको बेला चेनले यस्तो आदेश दिएको छ । […]

चार्ल्स शोभराजलाई जेलमुक्त गरेर आफ्नै देश फर्काउन सर्वोच्चको आदेश

काठमाडौँ– फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई जेलमुक्त गरी १५ दिनभित्र आफ्नै देश फर्काउन सर्वोच्च अदाललते आदेश दिएको छ। जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्थाअनुसार सर्वोच्चले उनलाई जेल मुक्त गर्न आदेश दिएको हो। मुटु रोगबाट पीडित उनी हाल ७८ वर्षका भए। शोभराजलाई […]

श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्षेलाई देश छाड्न सिंगापुरकाे आदेश

काठमाडौं । श्रीलंकाबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुग्नुभएका श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजपाक्षेलाई सिंगापुरले देश छाड्न आदेश दिएको छ । सिंगापुरको विदेश मन्त्रालयले राजापाक्षेलाई तत्कालका लागि शरण दिइएको भएपनि उहाँलाई राजनीतिक शरण दिन नसकिने भन्दै देश छोड्न आदेश दिएको हो । आर्थिक संकटले निम्त्याएको समस्या समाधान गर्न असफल भएपछि पूर्वराष्ट्रपति राजपाक्षेकाे सपरिवार नै देशबाट भागेकाे थियाे। […]

क्रोएसियाद्धारा २४ रुसी कुटनीतिज्ञ तथा कर्मचारीलाई देश छाड्न आदेश

क्रोएसियाले आफ्नो देशमा रहेका २४ रुसी कुटनीतिज्ञ तथा कर्मचारीहरूलाई तत्काल देश छाड्न आदेश दिएको छ ।  रुसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको र विश्वका धेरै देशहरूले त्यसको विरोध गरिरहेका बेला क्रोएसियाले आफ्नो देशमा रहेका रुसी अधिकारीहरूलाई देश छाड्न आदेश दिएको हो । युरोपेली, अमेरिकी लगायतका धेरै देशले आफ्नो मुलुक भित्र रहेका रुसी अधिकारीहरूलाई देश निकाला गर्दै आएका छन् ।  रुसी अधिकारीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मर्यादा विपरितका क्रियाकलाप गरेकाले उनीहरूलाई देश निकाला गर्न

अमेरिकाले रुसका २७ कूटनीतिकर्मीलाई दियो देश छोड्ने आदेश

अमेरिका र रुसबीचको सम्बन्ध चिसिँदै जाँदा अमेरिकाले रुसका २७ जना कूटनीतिकर्मीलाई देश छोडेर जान आदेश दिएको छ ।  अमेरिकाका लागि रुसका राजदूत एनातोली एन्टोनोभले कूटनीतिकर्मीहरूलाई जनवरी ३० सम्म परिवारसहित अमेरिका छोड्न भनिएको जानकारी दिए । रुसी दूतावासमा पहिलेदेखि नै कर्मचारीको अभाव रहेको उनको भनाइ छ ।  रुसको परराष्ट्र मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाका अनुसार, अक्टोबर २९ सम्म अमेरिकामा रुसका २०० कूटनीतिकर्मी मात्र छन् ।  संयुक्त राष्ट्रसंघका लागि रुसको मिसन स्टाफ पनि त्यसैमा समेटिएका छन् ।&nb...

एर्दोगनले अमेरिकासहितका १० राजदूतलाई देश निकाला गर्ने आदेश फिर्ता लिए

९ कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले १० पश्चिमी मुलुकका राजदूतलाई देश निकाल्ने आदेश फिर्ता लिएका छन् । अमेरिकासहितका मुलुकले विज्ञप्ति जारी गर्दै कुनै पनि मुलुकको आन्तरिक मामिलामा राजदूतले हस्तक्षेप गर्न नहुनेसम्बन्धी राष्ट्रसंघीय महासन्धिको सम्मान गर्ने भनेपछि एर्दोगनले तत्काल राजदूतलाई देश निकाला नगर्ने बताएका हुन् । यसअघि एर्दोगनले टर्कीका लागि अमेरिका, जर्मनी, क्यानडा, […]

२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश

अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरुको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकोले उनीहरुलाई सो समयसम्म अमेरिका छोडिसक्न भनिएको हो । अमेरिकामा रहेको रुसी दूतावासले सो कुराको जानकारी दिएको बताइएको छ । अमेरिकाका लागि रुसी राजदूत एन्टोली एन्टोनोभले भनेका छन्, हामीलाई आगामी सेप्टम्बर ३ तारिख अगावै ती कूटनीतिज्ञले अमेरिका छोड्नु भनेर अमेरिकाले २४ जनाको सूची पठाएको छ । ती रुसी कूटनीतिज्ञले निर्धारित समयमै अमेरिका छोड्ने जानकारी राजदूत एन्टोलीले दिएका छन

युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न भेनेजुएलाको आदेश

भेनेजुएलाले युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएलाविरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूतलाई देश छाड्न आदेश दिएको हो ।  भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेजाले युनियनका राजदूत इसाबेल ब्रिलहान्ट पेड्रोसालाई देश छाड्ने आदेश दिएका थिए । युरोपेली युनियनका विदेश मन्त्रीहरूको बैठकले ‘लोकतन्त्रको अपमान’ गरेको भन्दै भेनेजुएलाका १९ जना अधिकारीविरुद्ध प्रतिबन्धहरू घोषणा गरेको थियो ।  मन्त्री अरेजाले संवा...