टर्की र पश्चिमा मुलुक बिच कुटनीतिक टकराव बढ्दै गएको छ। त्यहाँका एक नागरिक अगुवालाई टर्कीको सरकारी फौजले पक्राउ गरेसँगै सुरु भएको यो टकराव कुटनीतिज्ञहरुलाई देश निकाला गर्ने विषयसम्म पुगेको छ।
त्यहाँका राष्ट्रपति रेसेप तायप एर्दोगनले अमेरिकासहितका १० पश्चिमा मुलुकका राजदूतहरुलाई देश निकालाको आदेश दिएका छन्।
थुनामा रहेका समाजसेवी ओस्मान काभालाको रिहाइको…