काठमाडौँ– फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई जेलमुक्त गरी १५ दिनभित्र आफ्नै देश फर्काउन सर्वोच्च अदाललते आदेश दिएको छ। जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्थाअनुसार सर्वोच्चले उनलाई जेल मुक्त गर्न आदेश दिएको हो। मुटु रोगबाट पीडित उनी हाल ७८ वर्षका भए। शोभराजलाई […]