बागमती प्रदेश : ६ महिनाको अवधिमा बजेट खर्च १५ प्रतिशत मात्र

बागमती प्रदेश सरकारले ६ महिनाको अवधिमा कुल बजेटका १५ प्रतिशत मात्र खर्च गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय हेटौंडाले मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारले ६ महिनाको समयमा विनियोजन कुल बजेट ५७ अर्ब ७२ करोड ०९ लाख २७ हजार रुपैयाँमध्ये १५ दशमलव १५ प्रतिशत खर्च गरेको जनाएको हो ।सरकारले अर्ध वार्षिक अवधि समाप्त हुँदासम्म चालू आर्थिक वर्ष २०७८/०७९ को लागि विनियोजन गरिएको कुल बजेटको ८ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ खर्च गरेको हो । कोरोना संक्रमणको जोखिम, विभिन्न राजनीतिक परिवर्तन र सरकार

सम्बन्धित सामग्री

४ महिनामा बागमती प्रदेशको बजेट खर्च १० प्रतिशत मात्र

हेटौंडा : बजेट खर्चमा सधैँ कमजोर देखिँदै आएको बागमती प्रदेश सरकारको चालू आवको ४ महिनाको बजेट खर्च पनि कमजोर देखिएको छ।आवको अन्तिममा हावादारी तवरबाट बजेट खर्च गर्ने गरेको बागमती प्रदेश सरकारले चालू आवको पहिलो चौमासिकमा पनि उत्साहजनक रुपमा बजेट खर्च गर्न नसकेको हो।गत आवहरूमा शुरुको पहिलो र दोस्रो चौमासिकमा बजेट खर्च गर्न सुस्त देखिने गरेको बागमती प्रदेश सरकार आवको अन्तिममा बजेट सिध्याउने चटारोमा हुने गर्थ्यो। जसले गर्दा एकै महिनामा १५ प्रतिशतसम्म बजेट खर्च भएको थियो।आवको शुरुमा बजेट खर्च

बागमती सरकार : वार्षिक बजेटसमेत खर्च गर्न अक्षम

हेटौंडा : जम्बो मन्त्रिमण्डल बनाएर आलोचित बन्दै आएको बागमती प्रदेश सरकार बजेट खर्चमा भने वर्षेनी पछाडि पर्दै आएको छ।नेपालको ७ वटा प्रदेशमध्ये सबैभन्दा धेरै मन्त्रालय र मन्त्री बनाएको प्रदेश सरकार बजेट खर्च गर्नमा भने वर्षेनी कमजोर बन्दै गएको हो। आर्थिक वर्षको अन्तिमसम्म बजेट खर्चमा सुस्त देखिने गरेको बागमती सरकारले अन्तिम असार महिनामा बजेट खर्च बढाउन जथाभावी रुपमा बजेट बाँड्ने गरेको छ।तर पनि बागमती प्रदेशमा बर्सेनि बजेट फ्रिज हुने दर बढ्दै गएको पाइएको छ। प्रत्येक आर्थिक वर्षमा बजेट प्रस्तुत

बागमती प्रदेशमा १९ अर्ब ४४ करोड रूपैयाँ फ्रिज

बागमती प्रदेश सरकारले बर्षेनी बजेट खर्च बढाउने दाबी गर्दै आएको छ । तीन पटक सरकार परिवर्तन भएको बागमतीमा आर्थिक वर्षको सुरुवातमा बजेट ल्याउँदा खर्च बढाउने दाबी गरेपनि फ्रिज हुने रकममा...

बागमतीमा ६६.१९ प्रतिशत बजेट खर्च, फ्रिज भयो १९ अर्ब ४४ करोड

बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ मा कूल बजेट खर्च ६६ दशमलव १९ प्रतिशत भएको छ । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय हेटौंडाले प्रदेश सरकारले चालुतर्फको खर्च ७० दशमलव ७७ प्रतिशत, पुँजीगततर्फको खर्च ६३ दशमलव १६ प्रतिशत र वित्तीयतर्फ ६५ प्रतिशत बजेट खर्च गरेको जनाएको छ। प्रदेश सरकारले गत आर्थिक वर्षका लागि चालुतर्फ २३ अर्ब ३५ करोड ८० लाख रूपैयाँ, पुँजीगततर्फ ३२ अर्ब ४१ करोड ८४ लाख रूपैयाँ र वित्तीय तर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसअनुसार प्रदेश सरकारका १४ मन्त्रालय

बागमती सरकारले असारमा नै सक्यो १३ अर्ब, १९ अर्बभन्दा बढी बजेट फ्रिज

हेटौंडा : बागमती प्रदेश सरकारले गत असार एक महिनामा नै १३ अर्ब रूपैयाँ बजेट खर्च गरेको छ।गत आव ०७८/७९ को अन्तिम महिना अर्थात असारमा मात्रै प्रदेश सरकारले १३ अर्ब ७९ करोड ४५ लाख ८ हजार ८ सय ३५ रूपैयाँ बजेट खर्च गरेको हो। अघिल्लो आवमा पनि बागमती सरकारले असारमा करिब १२ अर्ब रूपैयाँ बजेट खर्च गरेको थियो।आर्थिक वर्षको अन्तिममा मनलाग्दी ढंगले हुने बजेट खर्चलाई प्रदेश सरकारले गत आवमा पनि रोक्न नसकेको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ। सरकारले आवको ११ महिना अर्थात जेठसम्ममा २

बागमती प्रदेश : २६ दिनमा ३३ अर्ब बजेट खर्च कति सम्भव ?

बजेट कार्यान्वयनमा बागमती प्रदेश सरकार यस वर्ष पनि असफल साबित भएको छ । चालु आर्थिक वर्ष सकिन २५ दिन बाँकी रहँदा वार्षिक बजेटको ५८ प्रतिशत खर्च गर्न बाँकी छ । प्रदेश सरकारलाई आगामी २६ दिनमा ३३ अर्ब भन्दा बढी बजेट खर्च गर्नुपर्ने चुनौती छ । प्रदेश सरकारले आगामी असार मसान्तसम्ममा ३३ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ४२ प्रतिशतमात्र बजेट खर्च गर्न सफल भएको छ । चालु आर्थिक वर्षमा करिव ७० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको प्रदेश स

बागमतीमा बढे मन्त्रालय तर बढेन बजेट खर्च

हेटौंडा : बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा पनि बजेट खर्च गत वर्षकै लयमा गर्ने भएको छ। खर्च बढाउन आर्थिक वर्षको अन्तिममा जथाभावी बजेट बाँड्दै आएको प्रदेश सरकारले यस वर्ष पनि त्यसलाई निरन्तरता दिने देखिएको हो।चालू आवको १० महिनामा प्रदेश सरकारले गरेको निराशाजनक बजेट खर्चले यस वर्ष पनि आवको अन्तिममा बजेट खर्च बढाउन जथाभावी खर्च हुने छाँट देखिएको हो। चालू आवको १० महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको ३५ प्रतिशत मात्र बजेट खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अ

बागमती सरकारको १५ प्रतिशत बजेट खर्च

काठमाडौं । बागमती प्रदेश सरकारले ६ महिनाको अवधिमा कुल बजेटका १५ प्रतिशत मात्र खर्च गरेको छ । सरकारले ६ महिनाको समयमा विनियोजन कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख मध्ये ८ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ मात्र खर्च गरेको हो । सरकारले अर्ध वार्षिक अवधि समाप्त हुँदा कोरोना संक्रमणको जोखिम, विभिन्न राजनीतिक परिवर्तन […]

बागमती प्रदेश : ४ महिनामा सरकारको बजेट खर्च ८ प्रतिशत मात्र

हेटौंडा : पहिलो चौमासिकमा बागमती प्रदेश सरकारले जम्मा ७ दशमलव ७१ प्रतिशत मात्र बजेट खर्च गरेको छ।४ महिनामा ३ पटक सरकार परिवर्तन भएको बागमतीमा पहिलो चौमासिकमा कुल बजेटको ७ दशमलव ७१ प्रतिशत मात्र खर्च भएको हो। प्रदेशको कुल बजेट ५७ अर्ब ७७ करोड १४ लाख २७ हजार रूपैयाँ रहेकोमा कात्तिक मसान्तसम्म ४ अर्ब ४५ करोड १८ लाख ९३ हजार ८ सय ४० रूपैयाँ खर्च भएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले हालसम्म १० प्रतिशत चालू खर्च, ४ दशमलव ८५ प्रतिशत पुँजीगत खर्च र २० प्रतिशत वित्तिय ख