काठमाडौं । बागमती प्रदेश सरकारले ६ महिनाको अवधिमा कुल बजेटका १५ प्रतिशत मात्र खर्च गरेको छ । सरकारले ६ महिनाको समयमा विनियोजन कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख मध्ये ८ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ मात्र खर्च गरेको हो । सरकारले अर्ध वार्षिक अवधि समाप्त हुँदा कोरोना संक्रमणको जोखिम, विभिन्न राजनीतिक परिवर्तन […]