मतदानपछि प्रचण्डले भने– गठबन्धनले आरामसँग बहुमत ल्याउँछ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृह जिल्ला चितवनमा मतदान गरेका छन् । भरतपुर महानगरपालिका– १४ शिवनगरमा रहेको पुलिस स्कुलमा रहेको मतदान केन्द्रबाट प्रचण्डले मतदान गरेका हुन् । प्रतिनिधिसभा निर्वाचनमा गोरखाबाट उम्मेदवार बनेका प्रचण्ड शनिबार चितवन आएका थिए । मतदानपछि प्रचण्ड गोरखा जादैछन् ।यसैबीच मतदानपछि अध्यक्ष प्रचण्डले संविधानसभाबाट संविधान जारी भएपछिको दोस्रो आम निर्वाचन भएकाले यो निर्वाचन ऐतिहासिक महत्वको भएको बताएका छन् ।‘स्वच्छ, धाँधलीरसिहत रुपमा निर्वाचन

सम्बन्धित सामग्री

यी हुन् सत्ता गठबन्धनले सजिलै सरकार गठन गर्न सक्ने प्रदेश

आम निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको मत गणनासमेत सम्पन्न गरी दलहरुको सिट संख्या निर्धारण गरिसकेको छ । यस आधारमा सात वटा प्रदेशमध्ये चार वटा प्रदेशमा सत्तारुढ गठबन्धनले सजिलै सरकार गठन गर्न सक्ने समीकरण बनेको छ । बाँकी तीन वटा प्रदेशमा भने सत्ता गठबन्धनले बहुमत जुटाउन अन्य दललाई समेत साथ लिनुपर्ने अवस्था देखिन्छ ।यी हुन् सजिलै सरकार गठन हुने प्रदेश११० सदस्यीय बागमती प्रदेशमा पनि सत्तारुढ गठबन्धनको सहजै बहुमत पुग्ने देखिन्छ । यो प्रदेशमा प्रत्य

कर्णालीमा सत्ता गठबन्धनलाई बहुमत

काठमाडौँ,११ मँसिर । विसं २०७४ को प्रदेशसभा निर्वाचनमा बहुमत पु¥याउन एक सिट कम भएको सत्ता गठबन्धनले खभैरै सम्पन्न निर्वाचनबाट बहुमत प्राप्त भएको छ । यसअघिको निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच तालमेल भएको थियो । उक्त गठबन्धनले २० सिट जितेको थियो । यसपालीको चुनावमा सत्ता गठबन्धनले १८ सिट जितेको छ । एमाले पाँच सिटमा विजयी भएको […]

सत्ता गठबन्धनलाई प्रत्यक्षमा बहुमत

काठमाडौं, मंसिर ११ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा सत्ता साझेदार पाँचदलीय गठबन्धनले ५० प्रतिशतभन्दा बढी सिटमा विजयी हासिल गरेको छ । नयाँ राजनीतिक दलको उदयले प्रभाव क्षेत्रमै प्रमुख दलहरू पराजित भए पनि पाँचदलीय गठबन्धनले सरकार गठबन्धनका लागि सुविधाजनक बहुमत प्राप्त गरेको हो । निर्वाचन परिणामअनुसार नेपाली कांग्रेस […]

गठबन्धनले बहुमत ल्याउँछ, प्रधानमन्त्रीकै कारण गठबन्धन टुट्दैन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनले बहुमत ल्याउने दाबी गरेका छन् ।चितवनको भरतपुर १४ स्थित राष्ट्रिय आधारभूत माविको मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहाले गठबन्धनले बहुमत ल्याउने र बहुमतको सरकार बनाउने दाबी गरेका हुन्।पत्रकारको प्रश्नमा उनले अहिले प्रधानमन्त्रीको टुंगो लागिनसकेको बताए। प्रधानमन्त्री पद समस्याको विषय नभएको र छलफल गरेर टुंगो उनले बताए। ‘प्रधानमन्त्रीकै कारण गठबन्धन टुट्दैन ’, उनले भने।उनले निर्वाचन स्वच

‘गठबन्धनले बहुमत ल्याए ज्येष्ठ नागरिकलाई ६५ वर्षमै भत्ता दिन्छौँ’

काठमाडाैं । सत्तारूढ दलबीचको गठबन्धनले बहुमत प्राप्त गरेमा ज्येष्ठ नागरिकलाई उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता ६५ वर्षको उमेरमै उपलब्ध गराइने नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धन, निर्वाचन क्षेत्र नं २ नुवाकोटले आज बट्टारमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले अहिलेको सरकार महिला, बालबालिका तथा आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गको […]

जापानमा सत्तारुढ गठबन्धनले पायो स्पष्ट बहुमत

कात्तिक १५, टोकियो । जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र यस दलको निर्वाचन सहयोगी कोमेइतोको गठबन्धनलाई प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त भएको छ ।  जापानमा आइतवार सम्पन्न भएको आम निर्वाचनमा प्रधानमन्त्री फुमियो किशिदाको सत्तारुढ गठबन्धनले संसदको तल्लो सदनमा बहुमत हासिल गरेको हो । सोमवार बिहान सार्वजनिक नतिजामा प्रधानमन्त्री फुमियो किशिदाको पार्टी एलडिपी र कोमेइतो सम्मिलित गठबन्धनले बहुमत हासिल गरेको बताइएको छ ।             सो नतिजामा उक्त गठबन्धनले २६१ स्थानमा जित हासिल गरेको छ । संसदको तल्लो सदनमा ४६५ ओटा स्थान रहेका छन् । प्रधानमन्त्री किशिदाको राजनीतिक पार्टी एलडीपीसँग सहकार्य गरेको कोमेइतोले भने ३२ स्थानमा जित हासिल गरेको जापानी सञ्चारमाध्यमहरुले बताएका छन् ।      सरकारले कोभिड–१९ को नियन्त्रणमा गरेका कार्य र आय असमानतासँग असन्तुष्ट मतदाताहरूका कारण यस गठबन्धनले स्पष्ट जित गर्न नसक्ने बताइएको थियो ।            एलडीपीले यसअघि प्रतिनिधि सभामा रहेको २७६ओटा सिटमा केही सिट भने गुमाएको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले तल्लो सदनमा एलडीपी–कोमेइतो गठबन्धनले बहुमत कायम राखेको खण्डमा आफूले जितको दाबी गर्दै सरकार निर्माणका लागि पहल गर्ने बताएका थिए । रासस/  सिन्ह्वा

जापानमा सत्तारुढ गठबन्धनलाई स्पष्ट बहुमत

जापानको सत्तारुढ लिबरल डेमोक्रयाटिक पार्टी (एलडीपी) र यस दलको निर्वाचन सहयोगी कोमेइतोको गठबन्धनलाई प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त भएको छ । जापानमा आइतबार सम्पन्न भएको आम निर्वाचनमा प्रधानमन्त्री फुमियो किशिदाको सत्तारुढ गठबन्धनले संसदको तल्लो सदनमा बहुमत हासिल गरेको हो ।सोमबार बिहान सार्वजनिक नतिजामा प्रधानमन्त्री फुमियो किशिदाको पार्टी एलडिपी र कोमेइतो सम्मिलित गठबन्धनले बहुमत हासिल गरेको बताइएको छ ।  सोमबार बिहान सार्वजनिक सो नतिजामा उक्त गठबन्धनले २६१ स्थानमा जित हासिल गरेको छ । सं

नर्वेमा सम्पन्न आमनिर्वाचनमा वामपन्थीहरूको प्रचण्ड बहुमत

नर्वेको वामपन्थी गठबन्धनले आमनिर्वाचनमा प्रचण्ड बहुमत हासिल गरेको छ ।  लेबर पार्टीका नेता जोनास गाहर स्टोरको नेतृत्वमा रहेको गठबन्धनले मध्यमार्गी दक्षिणपन्थी गठबन्धनलाई सत्ताच्युत गरेको हो । कन्जर्भेटिभ प्रधानमन्त्री एर्ना सोल्बर्गको गठबन्धन सन् २०१३ देखि सत्तामा थियो ।  ‘हामीले प्रतीक्षा गरेका थियौं, आशा गरेका थियौं र निकै मेहनत गरेका थियौं । अब हामी भन्न सक्छौं– हामी सफल भयौं,’ स्टोरले आफ्ना समर्थकहरूलाई बताए ।  सोल्बर्गले हार स्वीकार गरेपछि स्टोरले सम्बोधन गरेका हुन् । स्टोर आगामी प्रधानमन्त्...