सत्ता गठबन्धनलाई प्रत्यक्षमा बहुमत

काठमाडौं, मंसिर ११ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा सत्ता साझेदार पाँचदलीय गठबन्धनले ५० प्रतिशतभन्दा बढी सिटमा विजयी हासिल गरेको छ । नयाँ राजनीतिक दलको उदयले प्रभाव क्षेत्रमै प्रमुख दलहरू पराजित भए पनि पाँचदलीय गठबन्धनले सरकार गठबन्धनका लागि सुविधाजनक बहुमत प्राप्त गरेको हो । निर्वाचन परिणामअनुसार नेपाली कांग्रेस […]

सम्बन्धित सामग्री

प्रदेश १ : सरकार बनाउन दुवै गठबन्धनलाई सकस !

प्रदेश १ का ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये ४४ वटाको अन्तिम मत परिणाम आइसकेको छ । अन्य ११ वटाको अन्तिम मत परिणाम आउन बाँकी रहँदा एउटा निर्वाचन क्षेत्रमा भने मतगणना सुरु नै भएको छैन । अधिकांश प्रदेश निर्वाचन क्षेत्रको मत परिणाम आइसक्दा प्रदेश १ मा सरकार बनाउन सत्ता गठबन्धनलाई बहुमत पुग्न निकै सकस देखिएको छ । उता, एमालेले नेतृत्व गरेको गठबन्धनलाई पनि सरकार बनाउन सकस देखिन्छ । प्रत्यक्षमा बहुमत सिट जित्ने अवस्थामा रहेको एमाले समानुपातिक मतमा पनि पहिलो स्थानमा छ । सुनसरी ३ (२) गणना हुन