‘गठबन्धनले बहुमत ल्याए ज्येष्ठ नागरिकलाई ६५ वर्षमै भत्ता दिन्छौँ’

काठमाडाैं । सत्तारूढ दलबीचको गठबन्धनले बहुमत प्राप्त गरेमा ज्येष्ठ नागरिकलाई उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता ६५ वर्षको उमेरमै उपलब्ध गराइने नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धन, निर्वाचन क्षेत्र नं २ नुवाकोटले आज बट्टारमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले अहिलेको सरकार महिला, बालबालिका तथा आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गको […]