काठमाडौं : मंगलबार दिउँसो नायक दिलीप रायमाझीलाई भेट्न अनामनगरको भटभटेनी अगाडि रहेको फिल्म 'शत्रु गते'को कार्यलयमा पुग्दा आवाज आइरहेको थियो, ‘रूपै मोहनी नारान रूपै मोहनी। ‘
जब हामी कार्यालयभित्र प्रवेश गर्यौँ, नायक दिलीप रायमाझी एक युवतीसँग हामीले सुनेको गीतमा नृत्य गरिरहेका...