बलिउडका महान् अभिनेता दिलीप कुमारको निधन भएपछि पत्नी सायरा बानो स्तब्ध छिन् ।
दिलीप कुमारको निधनपछि सायराले पार्थिव शरीरलाई अँगालो हालेर रोएको भावुक तस्वीर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
अन्तिम संस्कारअघि सायराले दिलीप कुमारको पार्थिव शरीरलाई अँगालेर रोएको देख्दा धेरैको आँखामा आँसु आयो ।
दिलीप कुमार र सायरा बानोको अटुट प्रेमका बारेमा सबैजना जानकार छन् । दिलीप साब अनेकौं रोगले घेरिँदा सायराले उनको राम्रो हेरचाह गरेकी थिइन् ।
अन्तिम यात्रामा जाँदा रोएकी सायरा बानोलाई उनका...