काठमाडौं : साहित्यकार दिलीप ढकालको औपन्यासिक कृति ‘छलाङ’को लोकार्पण गरिएको छ।शिखा बुक्स पब्लिकेसनका अध्यक्ष पुष्पराज पौडेलको सभापतित्व, वरिष्ठ गीतकार तथा गजलकार प्रा. डा. कृष्णहरि बरालको प्रमुख आतिथ्य, जातीय विभेदविरुद्धका अभियन्ता हिरा विश्वकर्मा, कथाकार डा. अशोक थापा, समीक्षक अनुपमा रेग्मीको आतिथ्यमा शुक्रबार प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा आयोजित एक कार्यक्रमबीच सो कृतिको लोकार्पण गरिएको हो।कार्यक्रमका अध्यक्ष पौडेल, प्रमुख अतिथि प्रा. डा. बराल, डा. अशोक थापा र उपप्राध्यापक अन
साहित्यकार दिलीप ढकालको औपन्यासिक कृति ‘छलाङ’को लोकार्पण गरिएको छ । शिखा बुक्स पब्लिकेशनका अध्यक्ष पुष्पराज पौडेलको सभापतित्व, वरिष्ठ गीतकार तथा गजलकार प्राडा कृष्णहरि बरालको प्रमुख आतिथ्य, जातीय विभेद विरुद्धका अभियन्ता हिरा विश्वकर्मा, कथाकार डा.अशोक थापा, समीक्षक अनुपमा रेग्मीको आतिथ्यमा शुक्रबार प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा आयोजित एक कार्यक्रमबीच सो कृतिको लोकार्पण गरिएको हो । कार्यक्रमका अध्यक्ष पौडेल, प्रमुख अतिथि प्राडा बराल, डा.अशोक थापा र उप प्राध्यापक अनुपमा रेग
काठमाडौं : लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’माथि नाटक बन्ने भएको छ। मंगलवार किताबको नाट्य रुपान्तरण र मञ्चनबारे जानकारी दिइएको हो।
पुस्तकको नाट्य रुपान्तरण सुरज सुवेदीले गरेका हुन्। थिएटर भिलेज र मण्डला थिएटरको संयुक्त निर्माण रहने नाटकलाई विमल सुवेदीले निर्देशन गर्दैछन्। दिलीप रानाभाट सहायक निर्देशक रहने नाटकमा पल्पसा पात्रको रुपमा
काठमाडौं : लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’माथि नाटक बन्ने भएको छ। मंगलवार किताबको नाट्य रुपान्तरण र मञ्चनबारे जानकारी दिइएको हो।
पुस्तकको नाट्य रुपान्तरण सुरज सुवेदीले गरेका हुन्। थिएटर भिलेज र मण्डला थिएटरको संयुक्त निर्माण रहने नाटकलाई विमल सुवेदीले निर्देशन गर्दैछन्। दिलीप रानाभाट सहायक निर्देशक रहने नाटकमा पल्पसा पात्रको रुपमा प्रस्तुत…