भारतमा ‘मेथड एक्टिङ’लाई सर्वप्रथम प्रयोगमा ल्याएका दिलीप कुमारलाई विश्वचर्चित ‘मेथड एक्टर’ मार्लोन ब्रान्डोसँग समेत तुलना गरिन्थ्यो ।
मुम्बईको हिन्दुजा अस्पतालमा बुधबार चर्चित बलिउड अभिनेता दिलीप कुमारको निधन भयो । उनी ९८...
गायक दिलीप कुमार श्रीसको स्वरमा रहेको 'पियारी' बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा दिलीप कुमार, शान्ति श्री परियार र अस्मिता अधिकारीले आवाज भरेका छन्।...
मुम्बई(अमर उजाला)– अभिनेता दिलीप कुमारको निधन पछि उनको छायाका रुपमा रहेकी सायरा बानोको स्वास्थ्यमा समस्या देखिएको छ । दिलीपको निधन पछिको शोकले सायराको शरीर अस्वस्थ बनेको हो । उनी तीन दिनदेखि हिन्दुजा अस्पतालमा उपचाररत छिन् । चिकित्सकका अनुसार उनको रक्तचाप सामान्य छैन र अक्सिजन लेभल पनि कम भइरहेको छ । जसकारण उनलाई श्वास लिन समस्या […]
बलिउडका वरिष्ठ अभिनेता दिलीप कुमारको निधन भएको छ। भारतीय सञ्चार सञ्चारमाध्यमहरुका अनुसार उनको ९८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । उनको मुम्बईस्थित हिन्दूजा अस्पतालमा निधन भएको हो ।...
बीबीसी। बलिउडका चर्चित अभिनेता दिलीप कुमारलाई स्वास प्रश्वासमा समस्या आएपछि फेरि अस्पताल भर्ना गरिएको छ। उनी १० दिनअघि मात्र डिस्चार्ज भई अस्पतालबाट घर फर्केका थिए। ९८ वर्षीय अभिनेता दिलीप कुमारलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको छ। उनलाई मंगलबार साँझ अस्पताल भर्ना गरिएको परिवारका सदस्यले बताएका छन्। उनलाई अहिले आइसीयूमा राखिएको छ।
एजेन्सी। भारतीय अभिनेता दिलीप कुमार आज अस्पतालबाट डिस्चार्ज भएका छन्। विगत केही दिनदेखि गम्भीर बिरामी भएका उनी अस्पतालमा उपचारत थिए। स्वास्थ्यमा राम्रो सुधार भएपछि उनी आज अस्पतालबाट घर फर्केका हुन्। उनी आफैले यो जानकारी ट्वीटर मार्फत दिएका हुन्। स्वासप्रस्वासमा समस्या भएपछि दिलीप कुमारलाई जुन ६ का दिन हिन्दुजा खार अस्पतालमा भर्ना गरिएको थियो। ९८ वर्षीय अभिनेतालाई आइसीयूमा राखी उपचार गरिएको
एजेन्सी। बलिउडका चर्चित अभिनेता दिलीप कुमार मुम्बईस्थित हिन्दुजा अस्पतालबाट आज डिस्चार्ज हुँदैछन्। केही दिनअघि श्वासप्रश्वासमा समस्या भएपछि दिलिप कुमारलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालबाट डिस्चार्ज हुने जानकारी उनका पारवारिक मित्र फैजल फारुकीले दिएका हुन्। फैजलले दिलिपको ट्विटर ह्यान्डलमा एक पोष्ट शेयर गर्दै आफूले व्यक्तिगत रुपमा डाक्टरहरुसँग कुरा गरेको र उनीहरुले दिलीपलाई बिहीबार डिस्चार्ज गरिने बताएको उल्लेख गरेका छन्।
९८ वर्षीय दिलीप कुमार आइतवार बिहान अस्पताल भर्ना भए। बलिउडमा ‘दिलीप साहब’ नामले चर्चित दिलीप कुमारलाई सास फेर्न गाह्रो भएपछि मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको थियो।
उनकी श्रीमती सायरा बानुले स्वास्थ्य अवस्था सामान्य रहेको ट्विटरमार्फत जानकारी दिएकी छिन्। साथै उनलाई दुई/तीन दिनपछि अस्पतालबाट डिस्चार्ज गर्ने समेत उल्लेख गरिएको छ।
तिनै…