कलाकार नआएपछि महोत्सव स्थलमा तोडफोड र आगजनी

सुनसरी, माघ ४ । सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ । आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीडले तोडफोड गरेको हो । महोत्सव आयोजकले कार्यक्रम स्थलमा आजका लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय […]

सम्बन्धित सामग्री

निर्माणाधीन चेपे ए जलविद्युत् आयोजनामा तोडफोड र आगजनी

गोरखा – गोरखा र लमजुङको सीमा चेपे खोलामा निर्माण भैरहेको चेपे ए जलविद्युत् आयोजनामा तोडफोड र आगजनी भएको छ ।  ७ मेगावाट क्षमताको निर्माणाधीन आयोजनाको गोरखाको सिरानचोक गाऊँपालिका २ कुभिण्डेबेसीमा रहेको कार्यालयमा शनिवार दिउँसो तोडफोड गरिनुका साथै त्यहाँका गाडीहरुमा आगजनी गरिएको हो ।  लमजुङको राइनासटार सिँचाइ आयोजनाको मुहान प्रभावित हुने गरी आयोजनाको पावर हाउस बनाउन थालिएको भन्दै त्यस क्षेत्रका बासिन्दाले काम रोक्न आग्रह गर्दै आएका थिए । राइनास नगरपालिकाका उपप्रमुख पुष्पराज खनाल नेतृत्वमा आएको...

लिवियाको संसद भवनमा तोडफोड र आगजनी

लिबियाको संसद भवनमा प्रदर्शनकारीले आक्रमण गरेका छन् । राजनीतिक गतिरोध र जिविकोपार्जनको मुद्धालाई लिएर आन्दोलन गरिरहेका प्रदर्शनकारीहरुले संसद भवनमा आक्रमण गरेका हुन् । लिवियाली सञ्चारमाध्यामहरुलाई उदृत गर्दै अलजजिराले जनाएअनुसर पूर्वी शहर तोब्रुकमा रहेको संसद भवनमा शुक्रबार प्रदर्शनकारीहरुले प्रवेश गरेर तोडफोड र आगजनी गरेका छन् । स्थानीय टेलिभिजनहरुले संसद भवनबाट कालो धुँवा उडिरहेका दृष्यहरु प्रसारण गरेका […]

हेटौँडामा बन्दको प्रभाव : गाडीमा आगजनी, ट्रकमा तोडफोड

मकवानपुर – बन्दको उल्लङ्घन गरेको भन्दै हेटाैँडामा बन्दकर्ताहरूले गाडीमा आगजनी र तोडफोड गरेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ कम्युनिस्ट दल र दुई मोर्चाले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै उनीहरूले गाडीमा आगजनी र तोडफोड गरेका हुन् ।  यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरमा एक ट्रकमा तोडफोड र हेटौँडा उपमहानगरपालिका १५ रातोमाटे शिवम् रोडमा रिद्धसिद्धि सिमेन्ट उद्योगको खुला सिमेन्ट बोक्ने गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्...

सुनसरी महोत्सवमा भोजपुरी कलाकार नआउने भएपछिमा तोडफोड र आगजनी

इनरुवा । सुनसरीको बर्जु गाउँपालिका–६ मा लागेको बर्जु महोत्सवमा भारतका भोजपुरी कलाकार खेसारीलाल यादव नआउने भएपछि तोडफोड र आगजनी भएको छ । आयोजकको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज कलाकार यादव नआएपछि तोडफोड तथा आगजनी भएको स्थानीय सरोज चौधरीले बताए । आक्रोशित सर्वसाधारणले आयोजकले कार्यक्रमको टिकट बिक्री गरी ठगी गरेको भन्दै महोत्सवमा तोडफोड गरेका हुन् । बर्जु–६ चिमडीस्थित […]

सुनसरीको बर्जु महोत्सव हेर्न गएका दर्शकद्वारा तोडफोड र आगजनी !

काठमाण्डाै - सुनसरीको बर्जु महोत्सवस्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भिडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको हाे । आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सवस्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भिडले तोडफोड गरेको हो ।महोत्सव आयोजकले कार्यक्रमस्थलमा आजको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो । कार्यक्रममा कलाकार नआएपछि आक्रोसित बनेको भिड तोडफोड र आगजनीमा उत्रिएकाे थियाे। तोडफोडमा उत्रिएकाहरुले चारवटा भारतीय गाडीमा पनि आगजनी गरेका छन् । भिड अनियन्त्रित भएपछ...

कलाकार नआएपछि आगजनी र तोडफोड

विराटनगर– सुनसरीमा आयोजित महोत्सवमा भोजपुरी कलाकार खेशारीलाल यादव नआइदिँदा स्थानीयले आगजनी र तोडफोड गरेका छन् । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा आयोजना गरिएको महोत्सवमा कलाकार यादव नआउँदा आक्रोशित बनेका स्थानीयले आगजनी र तोडफोड गरेका हुन् । मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी कलाकार यादवको पूर्वनिर्धारित सांगीतिक कार्यक्रम रद्द भएपछि आक्रोशित स्थानीयले कार्यक्रमस्थलमा आगजनी र तोडफोड गरेका […]

जनमत पार्टी कार्यकर्ताद्वारा ट्रकमा आगजनी, दर्जनौँ गाडी तोडफोड

सिरहा, ११ पुस । जनमत पार्टीले गरेको सिरहा बन्दको अवज्ञा गरेको भन्दै एक ट्रकमा आगजनी गर्नुका साथै दर्जनौँ गाडी तोडफोड गरेका छन् । बन्दको क्रममा प्रहरीले दमन गरेकोभन्दै उनीहरूले सिरहाको नरहा गापा ३ नयाँ चोहर्वा नजिक रोकी राखेको ना ५ ख ५५२२ नम्बरको ट्रकमा आगजनी गरेका हुन् ।  आगजनीबाट ट्रक पूर्ण रूपले जलेर नष्ट भएको छ । जनमत पार्टीका कार्यकर्ताले भने आफूहरूले आगजनी नगरेको जनाएको छ । उनीहरूले आन्दोलनमा घुसपैठ भएको भन्दै हामीलाई बदनाम गराउने तत्त्वले आगजनी गरेको जनाएको छ ।झुटो मुद्दामा प्रहरीले क

शुल्क उठाएको भन्दै विद्यालयमा तोडफोड र आगजनी

२९ कात्तिक, रौतहट। शुल्क उठाएको भन्दै सदरमुकाम गौरको जुद्ध उच्च माविमा विद्यार्थीहरुले तोडफोड र आगजनी गरेका छन् । सार्वजनिक विद्यालयले माध्यमिक तहसम्म कुनै बहानामा शुल्क लिन नपाइने भने पनि विभिन्न शीर्षकमा शुल्क उठाएको भन्दै विद्यार्थीहरुले आगजनी गरेका हुन् । विद्यालयले नेपाली माध्यममा पढ्ने विद्यार्थीलाई निशुल्क र अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीसँग मासिक शुल्क, भर्ना शुल्क, परीक्षा […]

बाटो खन्न गएको डोजरमा आगजनी र तोडफोड

आफ्नो बारी खन्नुपरेको भन्दै स्थानीय पदमदेवी उप्रेती र उनकी बुहारी बेनिशा चौलागाईंले डोजरमा आगजनी र तोडफोड गरेका हुन्।