जनमत पार्टी कार्यकर्ताद्वारा ट्रकमा आगजनी, दर्जनौँ गाडी तोडफोड

सिरहा, ११ पुस । जनमत पार्टीले गरेको सिरहा बन्दको अवज्ञा गरेको भन्दै एक ट्रकमा आगजनी गर्नुका साथै दर्जनौँ गाडी तोडफोड गरेका छन् । बन्दको क्रममा प्रहरीले दमन गरेकोभन्दै उनीहरूले सिरहाको नरहा गापा ३ नयाँ चोहर्वा नजिक रोकी राखेको ना ५ ख ५५२२ नम्बरको ट्रकमा आगजनी गरेका हुन् ।  आगजनीबाट ट्रक पूर्ण रूपले जलेर नष्ट भएको छ । जनमत पार्टीका कार्यकर्ताले भने आफूहरूले आगजनी नगरेको जनाएको छ । उनीहरूले आन्दोलनमा घुसपैठ भएको भन्दै हामीलाई बदनाम गराउने तत्त्वले आगजनी गरेको जनाएको छ ।झुटो मुद्दामा प्रहरीले क