सुनसरी महोत्सवमा भोजपुरी कलाकार नआउने भएपछिमा तोडफोड र आगजनी

इनरुवा । सुनसरीको बर्जु गाउँपालिका–६ मा लागेको बर्जु महोत्सवमा भारतका भोजपुरी कलाकार खेसारीलाल यादव नआउने भएपछि तोडफोड र आगजनी भएको छ । आयोजकको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज कलाकार यादव नआएपछि तोडफोड तथा आगजनी भएको स्थानीय सरोज चौधरीले बताए । आक्रोशित सर्वसाधारणले आयोजकले कार्यक्रमको टिकट बिक्री गरी ठगी गरेको भन्दै महोत्सवमा तोडफोड गरेका हुन् । बर्जु–६ चिमडीस्थित […]

सम्बन्धित सामग्री

कलाकार नआएपछि महोत्सव स्थलमा तोडफोड र आगजनी

सुनसरी, माघ ४ । सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ । आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीडले तोडफोड गरेको हो । महोत्सव आयोजकले कार्यक्रम स्थलमा आजका लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय […]