एमसीसी अनुमोदनविरुद्ध ८ दलको आक्रोश, पार्टी कार्यालयमा आगजनी र तोडफोड (फोटो फिचर)

सुर्खेत– सुर्खेतमा एमसीसीको विरोधमा उत्रिएका ८ दलसम्बद्ध प्रदर्शनकारीले पार्टी कार्यालयहरू आगजनी र तोडफोड गरेका छन् । सोमबार साँझ उनीहरूले वीरेन्द्रनगरस्थित नेकपा एमालेको कार्यालयमा आगजनी, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका हुन् ।  

सम्बन्धित सामग्री

काठमाडौंमा छैन बन्दको प्रभाव (फोटो फिचर)

काठमाडौं : विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ। सवारी साधन निकै कम चलेका छन् भने शिक्षण संस्थाहरु बन्द भएका छन्। काठमाडौंको डिल्लीबजारस्थित एक क्याम्पसमा तोडफोड भएको छ। आज बिहान ६ बजे डिल्लीबजारमा रहेको स्वफटारिका कलेजमा अज्ञात समूहले तोडफोड गरेको हो।काठमाडौं उपत्यकामा सार्वजनिक सवारी कम चले पनि निजी गाडीहरु चलिरहेका छन्। काठमाडौं उपत्यकासहित देशभर शहरका मुख्य चोकमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएपनि ठाउँ ठाउँमा सवारी साधन तोडफोड

बलात्कारका आरोपितको घरमा आगो, शवसहित सडकमा (फोटो फिचर)

काठमाडौं :  महोत्तरीको बर्दिवास नगरपालिका १४ मा ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका छन्। बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुणकुमार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा उत्तेजित स्थानीयवासीले तोडफोड गर्दै आगो लगाइद…