सुनसरीको बर्जु महोत्सव हेर्न गएका दर्शकद्वारा तोडफोड र आगजनी !

काठमाण्डाै - सुनसरीको बर्जु महोत्सवस्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भिडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको हाे । आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सवस्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भिडले तोडफोड गरेको हो ।महोत्सव आयोजकले कार्यक्रमस्थलमा आजको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो । कार्यक्रममा कलाकार नआएपछि आक्रोसित बनेको भिड तोडफोड र आगजनीमा उत्रिएकाे थियाे। तोडफोडमा उत्रिएकाहरुले चारवटा भारतीय गाडीमा पनि आगजनी गरेका छन् । भिड अनियन्त्रित भएपछ...

सम्बन्धित सामग्री

महोत्सवमा तोडफोड र आगजनी प्रकरणः प्रशासनद्वारा छानविन समिति गठन

बर्जु घटनाको विषयमा छानविन गर्न सुनसरी प्रशासनले छानविन समिति गठन गरेको छ । मंगलवार महोत्सवका क्रममा भएको तोडफोड र आगजनीको घटना छानविनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु

सुनसरी महोत्सवमा भोजपुरी कलाकार नआउने भएपछिमा तोडफोड र आगजनी

इनरुवा । सुनसरीको बर्जु गाउँपालिका–६ मा लागेको बर्जु महोत्सवमा भारतका भोजपुरी कलाकार खेसारीलाल यादव नआउने भएपछि तोडफोड र आगजनी भएको छ । आयोजकको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज कलाकार यादव नआएपछि तोडफोड तथा आगजनी भएको स्थानीय सरोज चौधरीले बताए । आक्रोशित सर्वसाधारणले आयोजकले कार्यक्रमको टिकट बिक्री गरी ठगी गरेको भन्दै महोत्सवमा तोडफोड गरेका हुन् । बर्जु–६ चिमडीस्थित […]

खेसरीलाल नआउँदा बर्जु महोत्सवमा आगजनी र तोडफोड, आधा दर्जन सवारी साधनमा क्षति

सुनसरीको बर्जु गाउँपालिकाले आयोजना गरेको महोत्सवमा मंगलबार आगजनी र तोडफोड भएको छ । गत पुस २२ गतेदेखि संचालन भएको बर्जुमा कोरोनाको ओमिक्रोन भेरिएन्ट संक्रमणलाई मध्यनजर गर्दै सुनसरी जिल्ला प्रशासनले पुस २७ मा भिडभाडको कार्यक्रमहरुमा प्रतिबन्धसहितको आदेश जारी गरेको थियो ।

कलाकार नआएपछि महोत्सव स्थलमा तोडफोड र आगजनी

सुनसरी, माघ ४ । सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ । आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीडले तोडफोड गरेको हो । महोत्सव आयोजकले कार्यक्रम स्थलमा आजका लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय […]