पुटिनले बारम्बार युक्रेनसँग युद्ध रोक्ने संकेत किन गरिरहेका छन् ?

राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति वार्ताका लागि युक्रेनसँग संवाद गर्ने संकेत देखाएका छन् । दुई साताअघि चीनबाट यस्तो सन्देश दिएका उनले फेरि युद्ध रोक्न रूस सकारात्मक रहेको संकेत गरेको  समाचार संस्था रोयटर्सले जनाएको छ । युद्ध सुरू …

सम्बन्धित सामग्री

रूस-युक्रेन युद्ध थप चर्किए विश्व नै वृहत युद्धमा फस्छ: राष्ट्र संघ

एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले रुस–युक्रेन युद्ध थप चर्किए विश्व नै एउटा वृहत युद्धमा फस्ने चेतावनी दिनुभएको छ । राष्ट्र संघीय महासभामा बोल्ने क्रममा उहाँले युक्रेनमाथिको हमलाले युक्रेनी जनता मात्रै नभई विश्वले नै ठूलो पीडा भोग्नु परिरहेको बताउनुभएकाे हाे। अहिले पनि युद्ध रोकिने संकेत नदेखिएको उहाँले बताउनुभयाे। अब विश्वले आँखा खोलेर हेर्नुपर्ने […]

युक्रेनमा सम्भावित "नरसंहार" को संकेत : स्पेनी प्रधानमन्त्री

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित "नरसंहार" को संकेत देखिएको बताएका छन्।  रूसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध कीभ बाहिरको शहर बुचामा अत्याचार गरेको  बताइएको छ।"हामी यी युद्ध अपराधीहरूलाई सजाय दिने कुरा सुनिश्चित गर्नको लागि सबै कुरा गर्नेछौं र त्यसका लागि अदालतमा उपस्थित हुनेछौं ... मानवता विरुद्धको अपराध को विरुद्धमा प्रस्तुत हुने छौँ।" उनले भने।

रुस-युक्रने युद्ध : पहिलो चरणकाे युद्ध सकिएको घोषणा, रुसको रणनीति फेरिने संकेत

एजेन्सी । एक महिनाअघि युक्रेनमा आक्रमण गरेको रुसले आफ्नो रणनीतिमा परिवर्तन गर्ने सङ्केत दिँदै अब पूर्वी क्षेत्रलाई ‘मुक्त’ बनाउन केन्द्रित हुने घोषणा गरेको छ । रुसको रक्षा मन्त्रालयले युद्धको प्रारम्भिक उद्देश्य पूरा भएको र युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको दाबी गरेको छ। रुसको आक्रमण युक्रेनका केही सहरहरू कब्जा गर्ने र युक्रेनको सरकार ढाल्न […]

रुसले युक्रेनमा हमला गरेको एक महिना पूरा, युद्ध अझै लम्बिने संकेत

काठमाडौं । रुसले छिमेकी देश युक्रेनमाथि सैन्य आक्रमण सुरू गरेको एक महिना पूरा भएको छ । गत फेब्रुअरी २४ तारिखमा रुसी सेना युक्रेनी सिमानाभित्र छिरेर आक्रमण सुरू गरेका थिए । रुसको तुलनामा निकै कमजोर ठानिएको युक्रेनमाथिको आक्रमण एक महिना बित्दा रुसका लागि महंगो पर्ने देखिएको छ । युद्ध अन्त्य हुने कुनै संकेत देखिनुको सट्टा पश्चिमा […]

रुस-युक्रेन युद्ध लम्बिने संकेत

एजेन्सी, २२ फागुन । रुस र युक्रेनबीच युद्ध लम्बिने संकेत देखिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो माग पूरा नभएसम्म युक्रेनमाथिको कारबाही नरोक्ने बताएपछि युद्ध लम्बिने संकेत देखिएको छ । युक्रेनका राष्ट्रपति भोल्दोमोर जेलेन्स्कीले भने रुसलाई पराजित गरिछाड्ने बताएका छन् । रुस कुनै हालतमा युक्रेनको वर्तमान सत्तालाई ढाल्न चाहन्छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्की भने […]

युक्रेन–रुस युद्ध : के हो भ्याक्युम बम ? कत्तिको खतरनाक छ ?

रुस र युक्रेनबीच विगत सात दिनदेखि जारी युद्ध थप चर्किने संकेत देखिइरहेको छ । बुधबार साँझ रुसले यो युद्धमा हालसम्म ४९८ सैनिकको मृत्यु हुनुका साथै १५९७ सैनिक घाइते भएको जनाएको छ । यसैगरी युुक्रेनका अधिकारीले रुसी हमलाबाट आफ्ना २००० भन्दा बढी नागरिक मारिएको दावी गरेका छन् । युक्रेनको शहर मारियुपोलसहित अन्य शहरमा दुवै पक्षबीच भीषण लडाइँ जारीनै छ ।तर यी सबकाबीच रुसमाथि थर्मोबेरिक हतियार प्रयोग गरेको आरोप लागेको  छ ।  यो हतियारलाई भ्याक्युम बम भनिन्छ । विश्वभरीमा भ्याक्युम बमको प्रयोगमा विवा