युक्रेन–रुस युद्ध : के हो भ्याक्युम बम ? कत्तिको खतरनाक छ ?

रुस र युक्रेनबीच विगत सात दिनदेखि जारी युद्ध थप चर्किने संकेत देखिइरहेको छ । बुधबार साँझ रुसले यो युद्धमा हालसम्म ४९८ सैनिकको मृत्यु हुनुका साथै १५९७ सैनिक घाइते भएको जनाएको छ । यसैगरी युुक्रेनका अधिकारीले रुसी हमलाबाट आफ्ना २००० भन्दा बढी नागरिक मारिएको दावी गरेका छन् । युक्रेनको शहर मारियुपोलसहित अन्य शहरमा दुवै पक्षबीच भीषण लडाइँ जारीनै छ ।तर यी सबकाबीच रुसमाथि थर्मोबेरिक हतियार प्रयोग गरेको आरोप लागेको  छ ।  यो हतियारलाई भ्याक्युम बम भनिन्छ । विश्वभरीमा भ्याक्युम बमको प्रयोगमा विवा

सम्बन्धित सामग्री

के हो युक्रेनमा रुसले प्रयोग गरेको भनिएको भ्याक्युम बम?

एजेन्सी, फागुन २१ । मानवअधिकार समूहहरू अनि अमेरिकास्थित युक्रेनी राजदूतले रुसलाई थर्मोबेरिक वा भ्याक्युम बम प्रयोग गरेको आरोप लगाएका छन्। सोमवार युक्रेनको सुमी क्षेत्रको ओख्तिर्कास्थित एक तेल प्रशोधन केन्द्र ध्वस्त हुने गरी भएको विस्फोटन थर्मोबेरिक अस्त्रका कारण भएको आरोप छ। तर त्यसको स्वतन्त्र पुष्टि भएको छैन। रुसले धेरै ठाउँमा प्रतिबन्धित क्लस्टर बमको पनि प्रयोग गरेको […]