गाजा युद्ध तेस्रो महिनामा प्रवेश, २४ हजारको मृत्यु भइसक्दा पनि युद्ध रोकिने संकेत छैन

यतिबेला गाजामा मानवीय सहायताका लागि युद्ध विराम गरौँ भनेर हमासले नै प्रस्ताव गरिरहेको छ । तर, इजरायलले आक्रमण रोक्न मानेको छैन ।

सम्बन्धित सामग्री

ट्रम्प र बाइडेनका लागि चुनौती बनेको गाजा युद्ध

इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणका कारण धेरै नै क्षति भएको छ । ७ अक्टोबरको दिन हमासले गरेको आक्रमणको प्रत्युत्तरमा इजरायलले लगत्तै हवाई आक्रमण सुरु गरेको थियो । यसको क्षतिको पूर्ण लेखा जोखा हुन बाँकी छ । परन्तु लामो समयदेखि भएको युद्धले नयाँ मोड लिन सक्ने छ । सायद युद्ध विरामको बाटो पनि तय हुन सक्ने […]

रेड सीको विवादले कसरी बढ्दैछ तेलको मूल्य ? (भिडियो)

गाजा युद्ध सुरु भएयता रेड सीमा पनि विवादहरू देखा पर्न थालेका छन् । रणनीतिक सामुद्रिक जलमार्ग रेड सीले युरोप र एसियाको सामुद्रिक बाटोलाई छोट्याउँछ ।

गाजा युद्ध सन् २०२४ भर जारी रहने इजराइली सेनाको चेतावनी

गाजामा लगातार हमलामा दुई दर्जन मानिस मारिएको र प्यालेस्टिनी लडाकू समूह हमासले आधा रातमा रकेट हमला गरेको भन्दै इजराइलले हमासविरुद्ध उसको युद्ध सन् २०२४ भर जारी रहने चेतावनी दिएको छ। इजराइली सेनाका प्रवक्ता डेनियल हगारीले नयाँ वर्षको सन्देशमा तीन लाख सेना रिजर्भमध्ये केहीलाई आगामी ‘लामो लडाइँ’ का लागि युद्धबाट विश्राम दिइने बताए। ‘सेनाले यो पूरा […]

गाजा युद्ध सुल्झाउन मोसाद र सीआईए प्रमुख कतारमा

दोहा : इजरायलको गुप्तचर संगठन मोसाद र अमेरिकी गुप्तचर संगठन सीआईएका प्रमुख कतार आइपुगेका छन्। मोसाद प्रमुख डेभिड बार्निया र सीआईए निर्देशक विलियम बर्न्सले बिहीवार कतारका प्रधानमन्त्रीसँग बैठक गरेका छन्।इजरायली सेनाले गाजापट्टीमा हमासमाथि बम आक्रमण गरे पनि गाजामा बन्धक बनाइएका व्यक्तिलाई छुटाउन पनि लागिपरेको छ। यसका लागि इजरायलले कतारसँग वार्ता गरिरहेको छ।उक्त बैठकमा गाजामा बन्धक बनाएका व्यक्तिलाई रिहा गर्ने विषयमा छलफल भएको छ। नाम उल्लेख नगर्ने शर्तमा एक अमेरिकी अधिकारीले बार्निया र बर्न्सले कता

इजरायल, गाजा युद्ध विरामको संयुक्त राष्ट्रसङ्घद्धारा स्वागत

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घले महासचिव एन्टोनियो गुटर्रेसले इजरायल र गाजामा भएको युद्ध विरामको स्वागत गरेका छन्। महासचिव गुटर्रेसले गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको बताएका हुन्। उनले यस्तो हिंसात्मक हमलाको अन्त्य गरेर सबै प्रकारका समस्याहरूको समाधानका लागि शान्तिपूर्ण माध्यमबाट अघि बढ्न पनि यसअघि आग्रह गरेका थिए। […]