कर्णालीमा कोरोना : थप ७० जनामा संक्रमण

कर्णाली प्रदेशमा शुक्रबार ७० जनामा कोरोना भाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन् । ५७ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा २७ जना र ४२७ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा ४३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ३० हजार १९० पुगेको छ ।शुक्रबार सबैभन्दा बढी कालिकोट र सुर्खेतमा १७÷१७ जनामा कोरोना देखिएको छ । यस्तै दैलेख र मुगुमा ९÷९, रुकुम पश्चिममा ७, जुम्लामा ५, सल्यानमा २ जाजरकोटमा २, हुम्लामा १ र

सम्बन्धित सामग्री

कर्णालीमा कोरोना संक्रमितको संख्या ३३ हजार नाघ्यो

कर्णाली प्रदेशमा शुक्रबार थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।  ६४ जनामा गरिएको आरटी–पीसिआर विधिबाट गरिएको कोरोना परीक्षणबाट ४१ जना र ७४ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।संक्रमण देखिनेमा सुर्खेतमा सबैभन्दा बढी ४४ जना रहेका छन् भने रुकुम पश्चिममा ५, कालिकोटमा १ र दैलेखमा २ जना रहेका छन् । योसँगै कर्णालीमा कुल संक्रमितको संख्या ३३ हजार ३९० पुगेको छ । तीमध्ये ३१ हजार

कर्णालीमा कोरोना : ४९ जनामा परीक्षण गर्दा २१ मा संक्रमण

कर्णाली प्रदेशमा आइतबार थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ  । ४९ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार सबैभन्दा धेरै दैलेखमा १३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै हुम्लामा ५, जाजरकोटमा २ र सल्यानमा १ जनामा कोरोनाका संक्रमण पुष्टि भएको छ ।यी जिल्लाबाहेक अन्य जिल्लामा आइतबार कोरोना संक्रमण शून्य देखिएको छ  । स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार प्रदेशभर ३९ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका

कर्णालीमा कोरोना : ७२ जना डिस्चार्ज हुँदा २९ जना संक्रमित थपिए

कर्णालीमा बिहीबार थप २९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ८७ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा २९ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार कर्णालीमा  आरटी–पीसिआर विधिबाट कोरोना परीक्षण गरिएको छैन । आज कोरोना पुष्टि भएकामध्ये सबैभन्दा धेरै कालिकोट जिल्लाका ११ जना रहेका छन् । यस्तै सल्यानमा ७, रुकुम पश्चिममा ६, मुगु ४ र हुम्ला जिल्लामा १ जनामा कोरोना संक्रमण देखिएको छ ।  यस्तै थप ७२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने १ जनाको

कर्णालीमा कोरोना : ३२५ जनामा परीक्षण गर्दा १०७ जनामा पुष्टि

कर्णाली प्रदेशमा बुधबार थप १०७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । ७६ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा ३५ जना र  २४१ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणका क्रममा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार सबैभन्दा धेरै हिमाली जिल्ला मुगुमा ३७ जनामा कोरोना संक्रमण देखिएको  छ । यस्तै जुम्लामा २५, रुकुमपश्चिममा १५, कालिकोटमा १३, सुर्खेतमा ६, हुम्लामा ५, सल्यानमा ३, दैलेखमा २ र अन्य एकजनामा कोरोना संक्रमण देखिएको स्वास्

कर्णालीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)का कारण कर्णालीमा आज ३ जनाको मृत्यु भएको छ । विगत केही दिन अघिदेखि शून्य मृत्युदर रहेको कर्णालीमा आज पुनः तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने जुम्ला, रुकुम पश्चिम र सुर्खेतमा १/१ जना रहेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या ३३५ पुगेको छ । यस्तै आज प्रदेशभर  ६१ जना नयाँ संक्रमित थपिएका छन् । ८६ जनामा गरिएको आरटी–पीसिआर विधिको परीक्षणबाट २८ जना र १८२ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणबाट ३३ जनामा कोरोना संक्रमण पु

कोरोना जित्दै कर्णाली : एकैदिन ६१० जना संक्रमण मुक्त, थप ३ जनाको मृत्यु

सुर्खेत ।  कर्णालीमा विगत केही समयदेखि निरन्तर डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ । हिजो १८  गते ४४९ जनाले कोरोना जितेकोमा आज एकैदिन थप ६१० जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् ।  योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्यामा समेत कमी आएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । आज ३५९ जनामा गरिएको आरटी पीसिआर विधिबाट गरिएको परीक्षणबाट १५१ जना र ६५७ जनामा गरिएको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट १९० जनामा कोरोना भाइरस पुष्टि भएको छ ।  आज ४४० जना थप आइस

कर्णालीमा १ सय ५० संक्रमित थपिँदा २ सय ३९ जनाले जिते कोरोना

सुर्खेत : पछिल्लो २४ घण्टामा कर्णालीमा गरिएको ३ सय १३ जनाको पिसिआर परीक्षणमा ८९ जनामा संक्रमण पुष्टि भएको छ। २ सय २६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा भने थप ६१ जनामा पुष्टि भएको हो। योसँगै पछिल्लो २४ घण्टामा ९३ जना आइसोलेसनमा संक्रमित थपिएका स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ४१ पुगेको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कर

कर्णालीमा कोरोना जित्नेको संख्या बढ्दै

सुर्खेत । पछिल्लो केही दिनयता कर्णालीमा कोरोना संक्रमण भई डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ४२३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यस्तै संक्रमण हुनेको संख्या भने डिस्चार्ज हुनेको संख्या भन्दा कम रहेको छ । आज थप २५८ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । पछिल्लो २४ घण्टामा ४०९ जनामा गरिएको पीसिआर परीक्षणबाट  ८७ जना र ५५५ जनामा गरिएको एन्टिजेन विधि परीक्षणबाट १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । हालसम्म प्रदेशभर १ लाख १३ हजार ९०८ जनामा पीसिआर र २