काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले देशको समग्र राजनीति, जलवायु न्याय र जनजीविकाका मुद्दामा पुन: एकपटक आफ्नो दूरदर्शी र शक्तिशाली उपस्थिति दर्ता गराएका छन्। रिपोर्टर्स क्लबमा आयोजित विशेष साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अधिकार, दलहरूभित्र युवा विद्रोह र गैरदलीय स्थानीय शासन प्रणालीबारे अत्यन्तै सन्तुलित र आक्रामक रणनीति अघि सारेका छन्। […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक तत्कालीन दशौं तहका डा. अर्जुनप्रसाद सापकोटाविरुद्ध दुई करोड तीन लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ। आयोगले बिहीबार डा. सापकोटा र उनकी श्रीमती निरजा पण्डितलाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। आयभन्दा दुई करोड बढी […]
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुने ढिलाइका कारण राज्यले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बताएका छन्।
सिड्नी- अस्ट्रेलियाका तीन व्यस्त विमानस्थलमा शुक्रबार अध्यागमन प्रणाली अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय यात्रु प्रभावित भएका छन् । प्राविधिक समस्याका कारण सिड्नी, मेलबर्न र ब्रिस्बेन विमानस्थलमा आगमन तथा प्रस्थान गर्ने अन्तर्राष्ट्रिय उडानका यात्रुहरूको विद्युतीय अध्यागमन प्रक्रिया प्रभावित भएको जनाइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रणाली अवरुद्ध भएपछि तीनवटै विमानस्थलका अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुहरूको लामो लाइन लागेको थियो । विद्युतीय […]
At least 16 people were killed and more than 30 injured in an explosion near a former police lines building in Kohat, Khyber Pakhtunkhwa province of Pakistan.
Kathmandu. The government has recommended ambassadors to 13 countries including India, China, and America.The Council of Ministers meeting held on Friday under the leadership of Prime Minister Balen Shah decided to recommend individuals with expertise in various fields, involved in study and research, and who have held leadership roles as ambassadors. Foreign Minister Shishir Khanal informed that qualified and outstanding individuals from various fields have been recommended as ambassadors.The names of the recommended ambassadors will now be sent by the government to the Federal Parliament for a parliamentary hearing. After the parliamentary hearing process is completed, the government's schedule is...