सेरेसको पहिलो ईभी नेपालमा, हेर्नुहोस् ९ तस्बिर

काठमाडौं । चिनियाँ ब्राण्ड सेरेसको पहिलो विद्युतीय एसयूभी सेरेस-३ नेपाल आएको छ । कम्पनीले आगामी नाडा अटो शोमा प्रदर्शनी गर्न सेरेस-३ एसयूभी नेपाल ल्याएको हो । एमएडब्लू वृद्धि अटोकर्पले नेपाल ल्याएको सेरेस ब्राण्डको पहिलो एसयूभीको प्रतिस्पर्धा एमजी जेडएस ईभी र बीवाइडी एटो थ्रीको ५० किलोवाट आवरको ब्याट्री भएको एड्भान्स भेरियन्टसँग हुने देखिन्छ । अहिलेसम्म कम्पनीले […]

सम्बन्धित सामग्री

वीलिङ एयर ईभी नेपाली बजारमा, फुलचार्जमा ३ सय किलोमिटर गुड्ने

वीलिङ एयर ईभीको नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । सानो परिवारका लागि उपयुक्त चार सिटे (डबल डोर) ईभी वीलिङलाई नेपाली बजारमा ईभी नेपाल मोटर्स बज्र ग्रुपले ल्याएको हो । १७.३ र २६.७ किलोवाटको ब्याट्री क्षमतामा उपलब्ध वीलिङ एयर ईभीले ४ घण्टाको फास्ट चार्जमा २ सयदेखि ३ सय किलोमिटरसम्मको माइलेज दिने कम्पनीको दाबी छ ।  लिथिनियम ब्याट्री प्रयोगभएको गाडीमा ब्याट्रीमा ८...

वुलिङका ईभी कार नेपाली बजारमा

काठमाडौं । ईभी नेपाल मोटर्सले वुलिङका ईभी कार नेपाली बजारमा भित्र्याएको छ । लामो समयदेखि दुई पांगे्र सवारीको बिक्री वितरण गर्दै आएको ईभी नेपालले चार पांग्रे सवारीको बिक्री सुरु गरेको हो । यसका लागि कम्पनीले काठमाडौंको नक्सालमा नयाँ शोरुम समेत संचालनमा ल्याएको छ । वुलिङ मोटर्स अन्तर्गत्को पीटी एसजीएमडब्लू मोटर इन्डोनेसियाका लागि नेपालको आधिकारिक बिक्रेता […]

ईभी नेपाल एक्सपो सम्पन्न, आईएमई इलेक्ट्रिक स्कुटरको स्टल उत्कृष्ट घोषित

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘ईभी नेपाल एक्सपो २०२२’ सम्पन्न भएको छ । एसडी एक्सपो मिडियाको आयोजनामा १६, १७ र १८ मंसिरसम्म सञ्चालन भएको एक्स्पोमा आईएमई इलेक्ट्रिक स्कुटरको स्टल ‘नम्बर १ स्टल’ घोषित भएको कम्पनीले जनाएको छ । आईएमई इलेक्ट्रिकले नेपाली बजारमा बिक्री–वितरण गरिरहेको राफ्ट इलेक्ट्रिक स्कुटरका ३ मोडल एक्सपोको अवसरमा डिस्प्ले गरिएका थिए । […]

विद्युतीय सवारीसाधनमा आकर्षण बढ्दै

नेपालमा विद्युतीय सवारीसाधनमा सर्वसाधरणहरुको चासो र आकर्षण बढ्न थालेको छ । गत शुक्रवारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको ईभी नेपाल एक्स्पोमा सर्वसाधरणहरुको आकर्षण देखिएको हो । तीन दिनसम्म सञ्चालन भएको एक्स्पोमा दैनिक ७ सय भन्दा बढी विद्युतीय सवारी साधन अवलोकन कर्ता आएको आयोजकले बताएको छ । नेपालमा विद्युतीय सवारी प्रोत्साहन गरी सर्वसाधरणलाई विद्युतीय सवारी साधनको बारेमा जानकारी दिन सफल भएको आयोजकले बताएको छ । ईभी एक्स्पोका आयोजक नारायण क्षेत्रीले तीन दिन भएको एक्स्पोमा विद्युतीय

भृकुटीमण्डपमा सुरु भयो ईभी नेपाल एक्स्पो

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि ईभी नेपाल एक्स्पो सुरू भएको छ ।नेपालमा विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यका साथ एक्स्पो सुरु गरिएको आयोजकले जनाएको छ । ३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १५० भन्दा बढी प्रतिष्ठित कम्पनीहरूको …

टियागो ईभी नेपाल आउने पक्का, डीसी फास्ट चार्जर पनि सपोर्ट गर्ने

काठमाडौं । टाटाले आफ्नो ह्याचव्याक टियागोको ईभी भर्सन सार्वजनिक गरेदखि नै भारतसँगै नेपालमा पनि चर्चा चलिरहेको छ । विशेषत २२ देखि ३० लाख रुपैयाँ भित्रैको मूल्यमा ईभी किन्न खोज्ने ग्राहकले टियागो कुरेर बसेका छन् । टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले टियागो ईभी नेपाल ल्याउने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिएको छ । कम्पनीले आगामी जनवरीको अन्त्य […]

लेभ्लिङको स्कुटरमा ५ लाखसम्म छुट पाउने अवसर

बज्र ग्रुप अन्तर्गतको कम्पनी  ईभी नेपाल मोटर्सले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक  स्कुटरमा दशैँ अफर ल्याएको छ । कम्पनीले 'लेभ्लिङको सफर दशैँ तिहारमा डबल अफर' नामक स्किम संचालनमा ल्याएको हो| यस स्किममा घरमै बसेर एसएमएस  EVNEPAL1111 and send it to 35001 बाट १ लाख सम्म छुट पाउन सकिने कम्पनीले जनाएको छ ।  यसैगरी शोरुम गएर  शोरुमले दिएको कोडमा एसएम स गरेर फेरि छुट पाउन सकिनेछ ।  यसमा २...

१० हजार ल्याउनुहोस्, लेभ्निङ स्कुटर लानुहोस् !

पेट्रोलियम पदार्थ महँगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक स्कुटरमा नयाँ र आकर्षक स्किमहरू आउन थालेका छन् । यसै सन्दर्भमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले ‘तपाईको गोजीमा कति छ ?’ ट्यागलाइनका साथ आकर्षक स्किम ल्याएको छ । यस अनुसार कम्पनीले ‘१० हजार ल्याउनुहोस्, लेभ्निङ स्कुटर लानुहोस् ’ भनेको छ । १० हजार रुपैयाँमा मा फाइनान्सका साथ उपलब्ध हुनेछ । यसका लागि फाइनान्स पार्टनरको रूपमा ललितपुरको लगनखेलमा अवस्थित ग

ईभी नेपाल मोटर्सको शोरूम नक्सालमा, विद्युतीय स्कुटर र साइकल पाइने

ईभी नेपाल मोटर्सको शोरूम काठमाडौं स्थित नक्सालमा संचालनमा आएको छ । यस शोरूममा जर्मन टेक्नोलोजी

ईभी नेपाल मोटर्सको शोरूम नक्सालमा, इलेक्ट्रिक स्कूटर र साइकल एकै ठाउँमा

काठमाडौं । ई. भी. नेपाल मोटोर्सको शोरूम काठमाडौं स्थित नक्सालमा संचालनमा आएको छ । यस शोरूममा जर्मन टेक्नोलोजी BOSCH द्वारा संचालित लिभ्निङका विभिन्न मोडेल र रंगहरूका इलेक्ट्रिक स्कूटरहरुका साथै इलेक्ट्रिक साइकल पनि उपलब्ध रहेका छन् ।जसमा LX01, LX02, LX04, LX05, LX06, LX05-D, LXO8, LN20M04-250W रहेको छ ।शोरूम उद्घाटन समारोहको अवसरमा ग्राहकहरुलाई, ५,००० देखि १०,००० सम्मको नगद छुट, नबिल बैंकसँग कारोबार गर्दा ०% ईएमआई ११,१११ मात्र पाइने छ । साथमा छाता, बज्र मास्क बक्स, निःशुल्क हेलमेट, निःशुल्क सर्भ