लेभ्लिङको स्कुटरमा ५ लाखसम्म छुट पाउने अवसर

बज्र ग्रुप अन्तर्गतको कम्पनी  ईभी नेपाल मोटर्सले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक  स्कुटरमा दशैँ अफर ल्याएको छ । कम्पनीले 'लेभ्लिङको सफर दशैँ तिहारमा डबल अफर' नामक स्किम संचालनमा ल्याएको हो| यस स्किममा घरमै बसेर एसएमएस  EVNEPAL1111 and send it to 35001 बाट १ लाख सम्म छुट पाउन सकिने कम्पनीले जनाएको छ ।  यसैगरी शोरुम गएर  शोरुमले दिएको कोडमा एसएम स गरेर फेरि छुट पाउन सकिनेछ ।  यसमा २...

सम्बन्धित सामग्री

दराजको ‘सेल ११:११’ स्किम : सुजुकीका बाइक-स्कुटर किन्दा विशेष छुटको अवसर

काठमाडौं । दराजले ‘सेल ११:११’ स्किममा सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले नगद १० हजार रुपैयाँ फ्ल्याट छुट पाउने भएका छन् । दराजको तर्फबाट ५ हजारदेखि ११ हजार १११ रुपैयाँसम्म नगद छुट जित्न सक्नेछन् । यो अफर भीजी सुजुकीले ५ नोभेम्बरदेखि १९ नोभेम्बरसम्म दराजमा चल्ने ११:११ सेल स्किममा लागु हुने छ | भीजी अटोमोबाइल्स […]

नेपाल बैंक र दराजबीच सम्झौता

काठमाडौं । अनलाइन सपिङ पोर्टल दराजमार्फत सामान खरिद गर्ने ग्राहकले नेपाल बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा आकर्षक छुट पाउने भएका छन् । ३० कात्तिकमा पर्ने ८६औं वार्षिकोत्सवको अवसर पारेर बैंकले दराजसँग सम्झौता गरेको हो । यो योजना २५ कात्तिकदेखि ३ मंसिरसम्म लागु हुनेछ । सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान […]

मुटु दिवसको अवसरमा नर्भिकद्वारा हेल्थ प्याकेजमा भारी छुट

नर्भिक इन्टरनेसनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा भारी छुटको अफर सार्वजनिक गरेको छ ।अस्पतालले आगामी सेप्टेम्बर २९ तारिखका दिन परेको वल्र्ड हर्ट डे(विश्व मुटु दिवस)को अवसर पारेर हेल्थ प्याकेजको शुल्क खरीद गर्दा ३५ प्रतिशतसम्म छुट पाउने गरी अफर सार्वजनिक गरेको हो ।हेल्थ प्याकेजअन्तर्गत गरिने विभिन्न परीक्षणहरूका लागि तोकिएको शुल्कमा ३५ प्रतिशतसम्म छुट […]

मुटु दिवसको अवसरमा नर्भिकद्वारा हेल्थ प्याकेजमा छुट

काठमाडौँ – नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा भारी छुटको अफर सार्वजनिक गरेको छ। अस्पतालले आगामी सेप्टेम्बर २९ तारिखका दिन परेको वर्ल्ड हर्ट डे (विश्व मुटु दिवस)को अवसर पारेर हेल्थ प्याकेजको शुल्क खरिद गर्दा ३५ प्रतिशतसम्म छुट पाउने गरी अफर सार्वजनिक गरेको हो। हेल्थ प्याकेजअन्तर्गत गरिने विभिन्न परीक्षणहरुका लागि तोकिएको शुल्कमा […]

मुटु दिवसको अवसरमा नर्भिकले हेल्थ प्याकेजमा छुट दिने

नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा छुटको अफर सार्वजनिक गरेको छ । अस्पतालले आगामी सेप्टेम्बर २९ तारिखका दिन परेको वल्र्ड हर्ट डे(विश्व मुटु दिवस)को अवसर पारेर हेल्थ प्याकेजको शुल्क खरीद गर्दा ३५ प्रतिशतसम्म छुट पाउने गरी अफर सार्वजनिक गरेको हो । हेल्थ प्याकेजअन्तर्गत गरिने विभिन्न परीक्षणहरुका लागि तोकिएको शुल्कमा ३५ प्रतिशतसम्म छुट पाइने अस्पतालले जनाएको छ । यस्तो छुट सम्बन्धी व्यवस्था लागू भइसकेको र अबको एक महिनाभित्रमा हेल्थ प्याकेज खरीद गर्नेले

प्रभु क्यापिटलले हितग्राही ग्राहकका लागि छुट

प्रभु क्यापिटलले चाडवाडको अवसर पारी आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ ।८ भाद्रमा प्रभु क्यापिटल तथा टी३ थकाली ग्रुपका बीचमा सम्झौता भएको छ । यस अफर अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले थकाली ग्रुपको सेवा लिँदा १२ प्रतिशत छूट पाउने भएका छन् ।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक र पोखराको महेन्द्र पुलमा रहेको ओम हस्पिटल प्रा. लिबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेरे उक्त हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्युूार (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले हस्पिटलका सम्पूर्ण स्वस्थ्य सेवामा छुट पाउने छन् ।आकर्षक छुट प्राप्तगर्न […]

नर्भिकको सेवामा शिक्षकहरूले १० प्रतिशत छुट पाउने

नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना सबै सेवामा शिक्षकहरूका लागि एक सातासम्म १० प्रतिशत छुटको अफर ल्याएको छ । ‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पताललले यस्तो अफरको घोषणा गरेको हो ।यो अफर आगामी शुक्रबार पर्ने ‘टिचर्स डे’को दिनबाट सुरु भएर एकसातासम्म रहने अस्पतालले जनाएको छ । यस्तो अफरमा सहभागी हुनका लागि बिरामी भएर आउने शिक्षकले प्रष्ट परिचय […]

नर्भिकको सेवामा शिक्षकहरूले १० प्रतिशत छुट पाउने

नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्ना सबै सेवामा शिक्षकहरूका लागि एक सातासम्म १० प्रतिशत छुटको अफर घोषणा गरेको छ ।‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पताललले यस्तो अफरको घोषणा गरेको हो । यो अफर आगामी शुक्रबार पर्ने ‘टिचर्स डे’को दिनबाट सुरु भएर एकसातासम्म रहने अस्पतालले जनाएको छ ।यो अवधिमा कुनै पनि सरकारी तथा निजी विद्यालयका शिक्षकहरूले अस्पतालका सबै […]

नर्भिकले दिने सबै सेवामा शिक्षकहरूले १० प्रतिशत छुट पाउने

नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्ना सबै सेवामा शिक्षकहरूका लागि एक सातासम्म १० प्रतिशत छुटको अफर घोषणा गरेको छ ।  ‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पताललले यस्तो अफरको घोषणा गरेको हो ।  यो अफर आगामी शुक्रवार पर्ने ‘टिचर्स डे’को दिनबाट शुरू भएर एक सातासम्म रहने अस्पतालले जनाएको छ ।  यो अवधिमा कुनै पनि सरकारी तथा निजी विद्यालयका शिक्षकहरूले अस्पतालका सबै खालका सेवामा १० प्रतिशत छुट पाउनेछन् ।  यस्तो अफरमा सहभागी हुनका लागि बिरामी भएर आउने शिक्षकले प्रष्ट परिचय खुल्न...