वीलिङ एयर ईभीको नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । सानो परिवारका लागि उपयुक्त चार सिटे (डबल डोर) ईभी वीलिङलाई नेपाली बजारमा ईभी नेपाल मोटर्स बज्र ग्रुपले ल्याएको हो ।
१७.३ र २६.७ किलोवाटको ब्याट्री क्षमतामा उपलब्ध वीलिङ एयर ईभीले ४ घण्टाको फास्ट चार्जमा २ सयदेखि ३ सय किलोमिटरसम्मको माइलेज दिने कम्पनीको दाबी छ ।
लिथिनियम ब्याट्री प्रयोगभएको गाडीमा ब्याट्रीमा ८...