ईभी नेपाल मोटर्सको शोरूम नक्सालमा, इलेक्ट्रिक स्कूटर र साइकल एकै ठाउँमा

काठमाडौं । ई. भी. नेपाल मोटोर्सको शोरूम काठमाडौं स्थित नक्सालमा संचालनमा आएको छ । यस शोरूममा जर्मन टेक्नोलोजी BOSCH द्वारा संचालित लिभ्निङका विभिन्न मोडेल र रंगहरूका इलेक्ट्रिक स्कूटरहरुका साथै इलेक्ट्रिक साइकल पनि उपलब्ध रहेका छन् ।जसमा LX01, LX02, LX04, LX05, LX06, LX05-D, LXO8, LN20M04-250W रहेको छ ।शोरूम उद्घाटन समारोहको अवसरमा ग्राहकहरुलाई, ५,००० देखि १०,००० सम्मको नगद छुट, नबिल बैंकसँग कारोबार गर्दा ०% ईएमआई ११,१११ मात्र पाइने छ । साथमा छाता, बज्र मास्क बक्स, निःशुल्क हेलमेट, निःशुल्क सर्भ

सम्बन्धित सामग्री

वुलिङ एयर इभी किन्दा ६० किमी गुड्ने इलेक्ट्रिक साइकल उपहार

काठमाडौं । ३१  वर्ष पुरानो  बज्र ग्रूपको ईभी नेपाल मोटर्स प्रालिले वुलिङ इलेक्ट्रिक  कार खरिद गर्दा ६० किलाेमीटर माइलेज दिने इलेक्ट्रिक साइकल निःशुल्क उपलब्ध गराउने  स्किम ल्याएको जनाएको छ । यो योजना जेठ २३  बाट कम्पनीले  प्रारम्भ गरेको छ  र यदि वुलिङ कार खरिद  गर्न चाहेमा  नजिकको वुलिङ इलेक्ट्रिक  शोरुममा नक्साल, भक्तपुर राधेराधे, भैंसेपाटी शोरुममा   सम्पर्क गर्न सकिने बताइएको छ । ग्रुपले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक  स्कुटर तथा Wuling brand को इलेक्ट्रिक कार विक्री वितरण गर्दै आइरहेको छ  | इन्डोनेसिन कार वुलिङ हाल नेपाली बजार २०० र ३०० किलाेमीटरको रेन्जमा उपलब्ध छ | बजेट कारको रूपमा परिचित वुलिङ इलेक्ट्रिक  कार रिमोटबाटै चालू हुने, सजिलै घर मा चार्ज गर्न मिल्ने र १०० रुपैयाँमा ३०० किमी हिँड्न मिल्ने कार हो  । खर्चको  बचत हुने, पेट्रोल हाल्न नपर्ने, सर्भिस र पार्ट्समा खर्च कम हुने, वातावरण स्वच्छ हुने कम्पनीले जनाएको छ ।

भृकुटीमण्डपमा आजदेखि इभी नेपाल एक्सो सुरु, के-के छन् प्रदर्शनीमा ?

आजदेखि भृकुटीमण्डपमा ईभी नेपाल एक्स्पो सुरू भएको छ।नेपाल विद्दुत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त एक्स्पोको उद्‍घाटन गरेका हुन् ।प्रदर्शनीमा विशेष गरि विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल तथा साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनमा राखिएको छ ।उक्त एक्स्पोमा ४० देखि ४२ ओटा ब्रान्डका विद्युतीय सामाग्रीहरू प्रदर्शनमा राखिएको छ । यस ईभी नेपाल एक्स्पो आज १६ गते देखि १८ गते सम्म चल्ने छ ।

भृकुटीमण्डपमा आजदेखि इभी नेपाल एक्सो सुरू, कुलमान घिसिङले गरे उद्घाटन (फोटोफिचर)

काठमाडौं, १६ मंसिर । आजदेखि भृकुटीमण्डपमा ईभी नेपाल एक्स्पो सुरू भएको छ। नेपाल विद्दुत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त एक्स्पोको उद्‍घाटन गरेका हुन् । प्रदर्शनीमा विशेष गरि विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल तथा साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनमा […]

ईभी नेपाल मोटर्सको शोरूम नक्सालमा, विद्युतीय स्कुटर र साइकल पाइने

ईभी नेपाल मोटर्सको शोरूम काठमाडौं स्थित नक्सालमा संचालनमा आएको छ । यस शोरूममा जर्मन टेक्नोलोजी