काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि ईभी नेपाल एक्स्पो सुरू भएको छ ।नेपालमा विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यका साथ एक्स्पो सुरु गरिएको आयोजकले जनाएको छ ।
३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १५० भन्दा बढी प्रतिष्ठित कम्पनीहरूको …