वुलिङका ईभी कार नेपाली बजारमा

काठमाडौं । ईभी नेपाल मोटर्सले वुलिङका ईभी कार नेपाली बजारमा भित्र्याएको छ । लामो समयदेखि दुई पांगे्र सवारीको बिक्री वितरण गर्दै आएको ईभी नेपालले चार पांग्रे सवारीको बिक्री सुरु गरेको हो । यसका लागि कम्पनीले काठमाडौंको नक्सालमा नयाँ शोरुम समेत संचालनमा ल्याएको छ । वुलिङ मोटर्स अन्तर्गत्को पीटी एसजीएमडब्लू मोटर इन्डोनेसियाका लागि नेपालको आधिकारिक बिक्रेता […]