बझाङमा टेलिफोनको नेटवर्कको समस्या

बझाङ । बझाङका ग्रामीण बस्तीहरुमा टेलिफोनको नेटवर्क नहुँदा समस्या हुने गरेको छ । नेपाल टेलिकमले बझाङमा फोर जी संचालन गरेको झण्डै एक वर्ष पुगेपनि अहिले सदरमुकाम चैनपुरमा मात्रै संचालनमा छ । चैनपुरमा समेत बेला बेलामा नेटवर्क जाने गरेको छ । बुंगल नगरपालिकामा नेटवर्क नहुँदा फोन गर्न समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन् । नगरपालिकाका […]

सम्बन्धित सामग्री

बझाङमा यार्सागुम्बा टिप्न गएकाहरु घर फर्किन थाले

बझाङ : बझाङमा यार्सागुम्बा टिप्न गएकाहरु घर फर्किन थालेका छन्।केही दिनयता निरन्तर पानी पर्न थालेपछि जिल्लाका विभिन्न भूभागमा यार्सागुम्बा संकलन गर्न गएका स्थानीयहरु घर फर्किन लागेका हुन्। अहिले बझाङका अधिकांश स्थानीय तहमा मुसलधारे पानी परिरहेको छ।यार्सागुम्बा संकलन गर्ने ठाउँ हिमाली भेगतिर भने अत्यधिक हिमपात भइरहेको छ। हिमपातले यार्सागुम्बा संकलन गर्न समस्या हुने गरेको र त्यो ठाउँमा चिसोले बस्न नसकिएकाले घर फर्किनु परेको छबिस पाथिभेरा गाउँपालिका-७ बुडखोरिका प्रकाश धामीले बताए।वर्षा र हिमपात भएपछ

सेती नदीमा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न समस्या

बझाङ । बझाङमा गत वर्ष बाढीले झोलुंगे पुल बगाएपछि स्थानीयलाई सेती नदीमा आवतजावत गर्न समस्या भएको छ । १५ वर्षअघि निर्माण भएको झोलुंगे पुल गत वर्ष बाढीले बगाएपछि थलारा गाउँपालिका-१ र २ का सबै गाउँहरु तथा डोटी जिल्लाका वासीन्दा समेत समस्यामा परेका हुन् । झोलुंगे पुल बगाएपछि स्थानीय उत्पादन तथा दैनिक उपभोग्य वस्तु किनबेच गर्न […]

बझाङमा मंगलबारदेखि मतगणना

बझाङ – बझाङमा भोलि मंगलबारदेखि मतगणना सुरु हुने भएको छ । जिल्लाको विकट साईपाल गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ नम्बरका मत पेटिका पुगेपछि मात्रै मतगणना थालिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  साईपाल गाउँपालिका वडा नम्बर १ र २ को मतपेटिका भने पैदलबाट सोमबार बेलुका सदरमुकाम चैनपुरमा ल्याइएको छ ।  केही क्षेत्रबाट भने आज सोमबार हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गर्ने भनिए पनि हेलिकप्टर नआएका कारण समस्या भएको हो । हेलिकप्टर मंगलबार बिहान आउने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी बाब...

बझाङमा पालिकाका एम्बुलेन्स थन्किए, जनप्रतिनिधि चढ्ने गाडी सधैँ सञ्चालनमा

बझाङ - बझाङमा पालिकाले सञ्चालन गर्दै आएका एम्बुलेन्स लामो समयदेखि थन्किँदा बिरामीहरुलाई अस्पताल पुग्न समस्या भएको छ । कसैले नि:शुल्क त कसैले सस्तो दरमा बिरामी बोक्ने भन्दै एम्बुलेन्स सेवा सुरु गरेको भए पनि लामो समयदेखि एम्बुलेन्स थन्किएका छन् । अस्पतालले बिरामी रेफर गरेको पाँच दिनसम्म एम्बुलेन्स नपाएको तर गाउँपालिकाको एम्बुलेन्स थन्किएको केदार स्युँ गाउँपालिका वडा नम्बर ५ का कृष्णबहादुर गुर्धामीले बताउनुभयो । पाँच दिनअघि जन्मेको उहाँको बच्चालाई उपचारको लागि धनगढी अस्पताल लैजान जिल्ला अस्पताल बझाङले रेफर गरेको चार...

सुदूरपश्चिमको पहाडी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध

धनगढी : सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको छ। पहाडी जिल्ला बैतडी, बाजुरा र बझाङमा टेलिफोन सेवा अवरुद्ध छ।तीन दिनदेखिको हिमपात र वर्षाका कारण टेलिफोन अवरुद्ध भएको हो। बाजुराको टेलिफोन सेवा मर्मतका लागि प्राविधिकको समस्या रहेको बताइएको छ। हवाई सेवा सुरु भए प्राविधिक पठाइने नेपाल टेलिकम, सुदूरपश्चिमका प्रमुख नामाकरण न्यौपानेले बताए।उनका अनुसार बाजुराका पूर्णरुपमा सम्पर्कविहीन छ। यस्तै बझाङको सदरमुकाम चैनपुरबाहेकका क्षेत्रमा पनि टेलिफोन सेवा बन्द भएको छ। अछाममा नेप

बझाङमा हिउँमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु, उद्दारमा समस्या

धनगढी – बझाङमा हिउँमा ट्याक्टर चिप्लिएर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बझाङको थलारा गाँउपालिका- ३ धारमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो। दुर्घटनामा ट्याक्टरका सहचालक थलारा गाँउपालिका- २ का २५ वर्षीय लाल दाहालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। बिहीबार साँझ झनानाबाट बालुवा लिएर दंगाजीतर्फ जाँदै गरेको सुप्रप ०१००२ […]

सुदूरपश्चिमका १७० वडामा एमालेको वडा अधिवेशन हुन बाँकी

धनगढी– सुदूरपश्चिमका १७० वडामा एमालेको वडा अधिवेशन हुन बाँकी छ । बझाङ, कञ्चनपुर र कैलालीका केही वडामा वडा अधिवेशन हुन नसकेको नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले बताए । उनका अनुसार कैलाली कञ्चनपुरका वडामा तयारी नपुगेका कारण वडा अधिवेशन हुन नसकेको हो भने बझाङमा बाढीपहिरोका कारण आवतजावतमा केही कठिनाइ हुँदा समस्या भएको हो […]

जिल्ला अस्पतालमा विद्युुत आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या

बझाङ : जिल्ला अस्पताल बझाङमा विद्युत आपूर्ति अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ। लगातारको बर्षाका कारण गएको बाढीपहिरोले बझाङ जोडने राष्ट्रिय प्रसारण लाईन अवरुद्ध भएको छ।विधुत सेवा अवरुद्ध हुँदा अक्सिजन, नेवुलाइजर, शल्यक्रिया, एक्सरे, भिडियो एक्सरे जस्ता उपकरण सञ्चालन हुन नसक्दा स्वास्थ्य सेवा प्रभावित भएको हो।विद्युत सेवा नभएपछि आकस्मिक सेवा पनि प्रभावित हुँदा बिरामीलाई झन समस्या भएको छ। विद्युत समस्याका कारणले अस्पतालमा आएका बिरामीहरूलाई तत्काल सेवा दिन अफ्ठेरो भएको अस्पतालले ज

कोठा भाडामा बस्ने पत्रकार तथा संचारकर्मीहरुलाई समस्या

न्युज अफ नेपाल, बझाङ। बझाङमा कोठा भाडाँमा बस्ने पत्रकारहरुलाई समस्या हुन थालेको छ । जिल्लामा ९ वटा सामुदायिक रेडियो,३ वटा अनलाईन,४ वटा मिडियाहाउस संचालनमा रहेका छन । हरेक राष्ट्रिय मिडियाहरुमा पनि एकजना आवद रहेका छन । जिल्लामा क्रियाशिल रहेका पत्रकार तथा संचारकर्मीहरुका घरहरु टाढाटाढा तथा र्दुगममा भएको र नेटको पहुँच गाउँमा नपुगेका कारण सदरमुकाम चैनपुर […]

पर्सा र बझाङमा तीन कोराना सङ्क्रमितको मृत्यु

पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको आज मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका – १६ नगवा निवासी ६१ वर्षीया महिला र वीरगञ्ज– १९ विन्ध्यवासिनी निवासी ६३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।     श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरोबाट ग्रसित महिलाको आज बिहान १ः१५ बजे र पुरुषको बिहान १०ः५० बजे उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोजरोशन दासले जानकारी दिए ।उनले वैशाख ३ गते सङ्क्रमण पुष्टि भएको महिलाको स