न्युज अफ नेपाल, बझाङ। बझाङमा कोठा भाडाँमा बस्ने पत्रकारहरुलाई समस्या हुन थालेको छ । जिल्लामा ९ वटा सामुदायिक रेडियो,३ वटा अनलाईन,४ वटा मिडियाहाउस संचालनमा रहेका छन । हरेक राष्ट्रिय मिडियाहरुमा पनि एकजना आवद रहेका छन । जिल्लामा क्रियाशिल रहेका पत्रकार तथा संचारकर्मीहरुका घरहरु टाढाटाढा तथा र्दुगममा भएको र नेटको पहुँच गाउँमा नपुगेका कारण सदरमुकाम चैनपुर […]